अन्तर्राष्ट्रिय

सिरियामा इजरायली आक्रमणको निन्दा

 चैत २१, २०८१

न्युयोर्क, २२ चैत : सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रूपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गर्नु भएको छ । उहाँले मानवता विरोधी कार्यको…

ट्रम्प प्रशासनको करवृद्धि जापानका लागि ‘राष्ट्रिय सङ्कट’

 चैत २१, २०८१

टोकियो, २२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताउनुभएको छ । संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठुलो…

दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा राष्ट्रपति युनको महाभियोगलाई समर्थन

 चैत २१, २०८१

दक्षिण कोरिया, २२ चैत : दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योललाई छोटो समयका लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रियसभाको प्रस्तावलाई समर्थन गरेको छ । अदालतका कार्यवाहक प्रमुख मुन…

सन् २०३१ को महिला विश्वकपका लागि ‘अमेरिकाको मात्र’ बोलपत्र

 चैत २०, २०८१

बेलग्रेड, २१ चैत : फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३१ को महिला विश्वकपका लागि संयुक्त राज्य अमेरिका मात्र इच्छुक देखिएको बताउनुभएको छ । “महिला विश्वकपका लागि अमेरिकाको मात्र बोलपत्र परेको…

अमेरिकी करवृद्धि कपडा उद्योगका लागि ठुलो धक्काः बङ्गलादेशी उद्यमी

 चैत २०, २०८१

ढाका, २१ चैत : बङ्गलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठुलो गार्मेन्ट उत्पादक बङ्गलादेशलाई ‘ठुलो धक्का’ पुर्‍याएको बताउनुभएको छ । आरडिएम ग्रुपका अध्यक्ष रकिबुल आलम चौधरीले भन्नुभयो,…

सन् २०३१ को महिला विश्वकपका लागि ‘अमेरिकाको मात्र’ बोलपत्र

 चैत २०, २०८१

बेलग्रेड, २१ चैत : फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३१ को महिला विश्वकपका लागि संयुक्त राज्य अमेरिका मात्र इच्छुक देखिएको बताउनुभएको छ । “महिला विश्वकपका लागि अमेरिकाको मात्र बोलपत्र परेको…

बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिने : नेतान्याहू

 चैत २०, २०८१

तेल अभिभ, २१ चैत : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आइडिएफ) ले गाजामा कारबाही तीव्र बनाएको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा भिडियो…

म्यानमारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी

 चैत २०, २०८१

याङ्गुन, २१ चैत : म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघेको जुन्ता सरकारले बिहीबार जनाएको छ । छ दिन पहिले ७.७ म्याग्नीच्यूडको गएको भूकम्पका कारण अहिलेसम्म…

बिमस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्यान्ड प्रस्थान

 चैत २०, २०८१

नयाँदिल्ली, २१ चैत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बैङ्कक प्रस्थान गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिनुहुनेछ, साथै,…

गाजामा नरसंहार रोक्न संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषदद्वारा आग्रह

 चैत २०, २०८१

संयुक्त राष्ट्रसङ्घ, २१ चैत : संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को ५८ औं बैठकले बुधबार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ । पक्षमा २७ मत, विपक्षमा…