अन्तर्राष्ट्रिय
भारतीय प्रधानमन्त्री श्रीलङ्कामा, रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर
कोलम्बो, २३ चैत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्याण्डमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा भाग लिई शुक्रबार श्रीलङ्का आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदीले सन् २०१९ मा श्रीलङ्काको भ्रमण गर्नुभएको थियो ।…
फ्रान्स र बेलायतका सैन्य प्रमुखहरूको युक्रेनी नेतासँग ‘आश्वासन’ विकल्पहरू बारे छलफल
पेरिस, २३ चैत : बेलायती र फ्रान्सेली सेना प्रमुखहरूले युक्रेनी सेनालाई बलियो बनाउन र रुससँगको शत्रुता अन्त्य भएपछि युद्धग्रस्त देशलाई सहयोग गर्ने तरिकाहरूबारे छलफल गर्न यस हप्ता किएभको यात्रा गरेको…
म्यानमारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो
याङ्गुन, २३ चैत : म्यानमारमा ठुलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न…
पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प
सिड्नी, २३ चैत : पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । दस किलोमिटर गहिराइमा आएको…
फ्रान्सेली विदेशी भूभागमा अमेरिकाद्वारा कर कटौती
वासिङ्टन, २३ चैत : वासिङ्टनले यस हप्ताको सुरुमा सूचीबद्ध गरिएका दुई फ्रान्सेली विदेशी क्षेत्रमा योजनाबद्ध कर घटाएको छ । बुधबार प्रकाशित देश र क्षेत्रहरूको सूचीमा ट्रम्पको ह्वाइट हाउसले हिन्द महासागरको…
आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने ट्रम्पको चाहना
वासिङ्टन, २२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे ‘प्रत्यक्ष वार्ता’ चाहेको बताउनुभएको छ । यसअघि उहाँले इरानले आणविक हतियार विकास गरे बम हान्ने धम्की दिनुभएको थियो…
ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक
वासिङ्टन, २२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गर्नुभएको छ । आफ्नो अनुहार अङ्कित प्रोटोटाइप र…
दुई छोरासहित हमासका वरिष्ठ नेताको मृत्यु
बेरुत, २२ चैत : लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उहाँका दुई छोराको मृत्यु भएको लेबनानी सेना र अल जदीद टिभी…
भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन
मुम्बई, २२ चैत : देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । ‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेता मृत्युप्रति…
युन सुक योल राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ
सियोल, २२ चैत : दक्षिण कोरियाको सर्वोच्च अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको छ। यससँगै उहाँ राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ हुनुभएको छ । गत…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






