अन्तर्राष्ट्रिय
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
प्रधानमन्त्री बालेन्द्र शाहले एकसाथ विदेशी कूटनीतिज्ञसँग गरेको छलफलको लगभग सबै क्षेत्रबाट प्रशंसा गरिएको छ । तर प्रशंसाका नाममा नेपाली इतिहासमै पहिलो पटक भन्दै अतिरञ्जना गर्नेहरूले भने आलोचना खेपेका छन् । विभिन्न…
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
तेहरान, १७ चैत : मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा प्रान्तको सुरक्षा संरचना र औद्योगिक पूर्वाधारमा क्षतिको सङ्केत देखिएको छ । प्रारम्भिक विवरण अनुसार आक्रमणले प्रान्तका प्रमुख…
भारतमा विशाल जनगणना सुरु
नयाँदिल्ली, १७ चैत : तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबिच भारतले बुधबारदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान सुरु गर्ने तयारी गरेको छ । करिब ३० लाखभन्दा बढी कर्मचारी…
“हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ”
जेरुसेलम, ४ फागुन : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्त अनिवार्य रूपमा समावेश हुनुपर्ने बताउनु भएको छ । उहाँका अनुसार इरानले आफ्नो आणविक सामग्री…
युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास
तेल अविव, ४ फागुन : रुस-युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै उत्तर कोरियाले प्योङयाङमा नयाँ आवासीय जिल्ला निर्माण सम्पन्न गरेको जनाएको छ । युद्धमा खटिएका सैनिकप्रति सम्मान…
इरान–अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु
जेनेभा, ४ फागुन : इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष वार्तामा सहभागी हुन जेनेभा आइपुग्नुभएको छ । उक्त वार्तामा ओमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । छलफलका…
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
काठमाडौँ, २९ माघः नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको बताएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा…
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ, २९ माघः आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।…
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
वासिङ्टन डिसी (अमेरिका), पुस १९ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
१८ घण्टा अगाडि






