स्थानीय चुनाव २०७९
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने
काठमाडौं, वैशाख ८ : पाँच दलीय सत्ता गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको…
७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं, वैशाख ८ : निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा…
निर्वाचन अधिकृतको कार्यालय स्थापना
सुदूरपश्चिम, वैशाख ८ : आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनगढीमा कैलाली जिल्लाको मुख्य…
छाङ्गरु र तिङ्कर मतदानकेन्द्र निरीक्षण
दार्चुला, वैशाख ८ : जिल्लाको सबैभन्दा विकटको मतदान केन्द्र रहेको व्यासमा मतदानस्थल निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समितिले हेलिकप्टर प्रयोग गरी आज छाङ्गरु र तिङ्कर मतदानस्थलका साथै नेपाली सेनाको…
सक्षम उम्मेदवारको खोजीमा मतदाता
भजनी, वैशाख ८ : कैलाली टीकापुर नगरपालिका–१ एकतापुर शिविरका सोमलाल चौधरी अहिले निकै सचेत देखिनुभएको छ । विगतका वर्षमा स्थानीय अगुवाको पछाडि लागेर मतदान गरेका सोमलाल यो वर्ष भने त्यो…
सक्षम जनप्रतिनिधिको पर्खाइमा मतदाता
गुल्मी, वैशाख ८ : “निर्वाचनका वेला उम्मेदवार बन्दा नगरप्रमुखले निःशुल्क पानी खुवाउछु भन्नुभएको थियो”, गुल्मीको रेसुङ्गा नगरपालिका–६ का केशव मरासिनीले भन्नुभयो, ‘तर, मैले अहिले पनि पानीको बिल बुझाइरेको छु ।”…
तोकिएको समयमा नै निर्वाचन हुन्छ : प्रचण्ड
धनगढी, वैशाख ८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ । प्रेस सेन्टर कैलालीले आज (विहीबार)…
२० वटै स्थानीय निकायमा मतदान अधिकृत खटिए
सर्लाही, वैशाख ८ : यहाँका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका छन् । यही वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि जिल्लाका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका…
पाँच वर्षपछि पुगे मुसहर बस्तीमा नेता
जलेश्वर, वैशाख ८ : स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका…
नेपालगञ्जमा बढ्यो चुनावी चहलपहल
राँझा, वैशाख ८ : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नेपालको पुरानो सहर नेपालगञ्जमा चुनावी चहलपहल बढेको छ । नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भइनसके पनि राजनीतिक दलले वडास्तरमा निर्वाचन कार्यालय…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






