स्थानीय चुनाव २०७९
वाणगङ्गामा एमाले र कपिलवस्तुमा जसपा विजयी
चन्द्रौटा, जेठ ५ : कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा ( एमाले)ले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको छ ।…
एकडारामा जसपाको नेतृत्व
जलेश्वर, जेठ ५ : महोत्तरीको एकडारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीको नेतृत्व चुनिएको छ । अध्यक्षमा दिपनारायण मण्डलले ४ हजार ४९९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका…
सुन्दरबजार र मध्यनेपालमा कांग्रेस विजयी
लमजुङ, जेठ ५ : जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे…
सिरहाको दुई नगरमा एमाले विजयी
लहान, जेठ ५ : सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ । सिरहाको नगरप्रमुखमा डा…
पाल्पाको रम्भामा मतगणना अन्योल
रामपुर (पाल्पा), जेठ ५ : पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि…
कामपा–४ मा एमालेको प्यानलै विजयी
काठमाडौँ, जेठ ५ : काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले…
ललितपुर महानगरमा नौ वडाको गणना सकियो
ललितपुर, जेठ ५ : ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक…
विराटनगरमा कोइरालाको चार हजार बढीको अग्रता
विराटनगर, जेठ ५ : विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिनुभएको छ । यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट…
बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक
बझाङ, जेठ ५ : यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र)…
कपिलवस्तुको यशोधरा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी
तौलिहवा, जेठ ५ : कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले नेपाली कांग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३






