स्थानीय चुनाव २०७९
निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव
कास्की, जेठ ५ : स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ । निर्वाचनका समयमा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने रक्तदानका…
मायादेवी गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित
रुपन्देही, जेठ ५ : रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी हुनुभएको छ । चौधरीले पाँच हजार ३८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक…
कावासोती नगरपालिकामा एमाले विजयी
नवलपुर, जेठ ५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अन्तिम मतपरिणामअनुसार नगरप्रमुख र उपप्रमुख दुवै पदसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको हो । कावासोती नगरपालिका प्रमुखमा…
बाह्र पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस सबैभन्दा अगाडि
धादिङ, जेठ ५ : धादिङमा थाँक्रे गाउँपालिकाबाहेक सबै पालिकाको चुनावी नतिजा प्राप्त भएको छ । पछिल्लो तथ्याङ्कअनुसार नीलकण्ठ नगरपालिकाको प्रमुखमा भीम ढुङ्गाना र उपप्रमुखमा दीपक विश्वकर्मा विजयी हुनुभएको छ ।…
वाणगङ्गामा एमाले र कपिलवस्तुमा जसपा विजयी
चन्द्रौटा, जेठ ५ : कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा ( एमाले)ले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको छ ।…
एकडारामा जसपाको नेतृत्व
जलेश्वर, जेठ ५ : महोत्तरीको एकडारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीको नेतृत्व चुनिएको छ । अध्यक्षमा दिपनारायण मण्डलले ४ हजार ४९९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका…
सुन्दरबजार र मध्यनेपालमा कांग्रेस विजयी
लमजुङ, जेठ ५ : जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे…
सिरहाको दुई नगरमा एमाले विजयी
लहान, जेठ ५ : सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ । सिरहाको नगरप्रमुखमा डा…
पाल्पाको रम्भामा मतगणना अन्योल
रामपुर (पाल्पा), जेठ ५ : पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि…
कामपा–४ मा एमालेको प्यानलै विजयी
काठमाडौँ, जेठ ५ : काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






