स्थानीय चुनाव २०७९
सम्सीमा जसपा र सोनमामा लोसपा विजयी
जलेश्वर, जेठ ६ : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् । मुख्य…
कामपा–३२ मा एमालेका पुरानै जनप्रतिधि दोहोरिए
काठमाडौँ, जेठ ६ : मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ महानगरपालिका वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल…
नगराइन नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले
जनकपुर, जेठ ६ : धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।निर्वाचन अधिकृत सुदीपकुमार दङ्गालका अनुसार नगरप्रमुख कांग्रेसका विनयकुमार यादव पाँच हजार ५५६ मत…
कामपा–३२ मा एमाले विजयी
काठमाडौँ, जेठ ६ : मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट…
भरतपुर महानगरपालिकामा ५५ हजार बढी मतगणना
चितवन, जेठ ६ : भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । महानगरको वडा नं १ देखि १०…
पचालझरना गाउँपालिकामा माओवादी विजयी
मान्म, जेठ ६ : कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी हुनुभएको हो ।…
सत्ता गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा निर्वाचित
काठमाडौँ, जेठ ६ : स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा…
ललितपुर महानगरपालिका ९ मा काँग्रेसका महर्जन र १४ मा महत विजयी
ललितपुर, जेठ ६ : ललितपुर महानगरपालिका–९ मा नेपाली काँग्रेसका राजु महर्जन विजयी हुनुभएको छ । उहाँले दुई हजार ५०७ मत ल्याउनुभयो । निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा…
शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित
चन्द्रौटा, वैशाख ६ : कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले)की शिवकुमारी थारु निर्वाचित हुनुभएको छ ।शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा…
धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र
धादिङ, जेठ ६ : धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।, अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२






