स्थानीय चुनाव २०७९
एमाले खुम्चियो काँग्रेस बन्यो ठूलो दल
काठमाडौं, जेठ ११ : वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि…
खुम्चियो महिला नेतृत्व
काठमाडौं, जेठ ११ : गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन्…
कामपा मतगणना : स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
काठमाडौँ, जेठ १० : काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले…
हालसम्म ३४ हजार ७४१ पदमा निर्वाचित
काठमाडौँ, जेठ १० : स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित हालसम्म ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको सूचना…
काठमाडौं महानगरको मतगणना बिहीबार दिउँसोसम्म सम्पन्न हुने
काठमाडौं, जेठ १० : काठमाडौं महानगरपालिकाको भृकुटीकण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना जेठ १२ गते बिहीबार दिउँसोसम्म सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले मतगणनामा…
पोखरामा रोकिएको मतगणना सुरु
कास्की, जेठ १० : पोखराको स्थागित भएको मतगणना पुनः सुरुभएको छ।७ घण्टासम्म स्थगित भएको गणना सहमतिपछि पुनः सुरु भएको हो । पोखरा वडा १८ मा खसेको मत र गणना भएको…
यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका
काठमाडौँ, जेठ १० : गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र…
काठमाडौँ–२१ मा एमालेका बज्राचार्य विजयी
काठमाडौँ, जेठ १० : काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित हुनुभएको छ । सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी हुनुभएको छ । सो वडामा…
स्थानीय तह निर्वाचन : रुपन्देहीमा कांग्रेस पहिलो, एमाले दोस्रो
लुम्बिनी, जेठ १० : स्थानीय तह निर्वाचन–२०७९ को मतगणना अनुसार रुपन्देही जिल्लाका अधिकांश पालिकाको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भएका छन् । मतगणना सम्पन्न भएका पालिकाको परिणाम सार्वजनिक भएपछि शपथग्रहण…
वडा नं २२ मा एमालेका महर्जन विजयी
काठमाडौँ, जेठ १० : काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय हुनुभएको छ । महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






