स्थानीय चुनाव २०७९

एमाले घोषणापत्र : पाँच वर्षमा छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै…

निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता सबैले पालना गरौँ : आयुक्त डा तुलाधर

 कार्तिक १५, २०७९

सुर्खेतरभेरीगङ्गा, कात्तिक १५ : निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ । आचारसंहिता उल्लघङ्न गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उहाँले आयोगले जारी गरेको आचारसंहिता…

समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन

 कार्तिक १४, २०७९

काठमाडौँ, कात्तिक १४ : नेपाली कांग्रेसले आसन्न मङ्सिरमा हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन गरेको छ । कांग्रेसले मङ्सिर ४ गने हुने प्रतिनिधिसभा…

भक्तपुर–२ मा फेरिएको राजनीतिक अङ्कगणितमा गठबन्धन र एमालेको प्रतिस्पर्धा

 कार्तिक १४, २०७९

भादगाउँ, कात्तिक १४ : प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका…

तनहुँ–१ हेभिवेटले चर्चामा, प्रतिस्पर्धामा एमाले कांग्रेस

 कार्तिक १४, २०७९

दमौली, कात्तिक १४ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा १५ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ…

राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य : प्रचण्ड

 कार्तिक १३, २०७९

गोरखा, कात्तिक १३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको…

पर्ख र हेरको मनस्थितिमा ज्येष्ठ नागरिक मतदाता

 कार्तिक १३, २०७९

टङ्कीसिनवारी, कात्तिक १३ : आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । निर्वाचनमा भाग्य अजमाएका उम्मेदवारले मतदाता…

‘कांग्रेसको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी’

 कार्तिक १३, २०७९

काठमाडौँ, कात्तिक १३ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताइएको छ…

काभ्रेमा मुख्य प्रतिस्पर्धा गठबन्धन र एमालेबीच

 कार्तिक १३, २०७९

  काभ्रेपलाञ्चोक, कात्तिक १३ : प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार अहिले नगरका विभिन्न भागमा कोणसभामा जुटेका छन् । प्रत्यक्षतर्फ गत कात्तिक २६ गते अन्तिम नामावली प्रकाशन भएलगत्तै नगरमा भेटघाट र घरदैलो…

एमालेका जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा प्रवेश

 कार्तिक १३, २०७९

बैतडी, कात्तिक १३ : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा…