समाचार
पाकिस्तान : आन्दोलनमा सहभागी थप ६० जना सर्वसाधारण दोषी ठहर
इस्लामावाद, पाकिस्तान, ११ पुस (रासस/एएफपी) : पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जना सर्वसाधारणलाई सजाय सुनाएको छ । पूर्वप्रधानमन्त्री खानलाई…
स्रोत नखुलेको रु ९२ लाखसहित पक्राउ परेका तीन जना सार्वजनिक
काठमाडौँ, ११ पुस : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ…
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
ढोरपाटन (बागलुङ), ११ पुस : यहाँको निसीखोला र तमानखोला गाउँपालिका जिल्लाकै विकट स्थानीय तह मानिन्छन् । यी दुवै पालिकामा पछिल्लो समय मातृशिशु मृत्युदर शून्यमा झरेको छ । स्थानीय सरकारले स्वास्थ्यलाई…
रास्वपाद्वारा सुदूरपश्चिमको नौै जिल्लामा जिल्ला समिति गठन
काठमाडौँ, ११ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ वटा जिल्लामा जिल्ला समिति गठन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला…
एकीकृत उपचार पद्धतिमा जोड दिन सुझाव
काठमाडौँ, ११ पुस : ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलका क्रममा जनस्वास्थ्य विशेषज्ञहरुले एकीकृत उपचार पद्धतिमा जोड दिनुपर्ने धारणा राख्नुभएको छ । शिक्षा, स्वास्थ्य…
तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु
खान युनिस, प्यालेस्टिनी क्षेत्र, ११ पुस (रासस/एएफपी) : प्यालेष्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका कारण एक सातामा तीन शिशुको मृत्यु भएको छ । दक्षिणी गाजा अस्पतालका प्रमुख बाल चिकित्सकले…
कांग्रेसको एक सय दिने विशेष अभियानको समयवाधि थप
काठमाडौँ, ११ पुस : नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप गरेको छ । यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको अभियान माघ १६ गते समापन गर्ने गरी…
सगरमाथा संवादको तयारी भइरहेको छ : परराष्ट्रमन्त्री
काठमाडौँ, ११ पुस : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवादको आयोजना गर्न लागेको जानकारी गराउनुभएको छ । वन तथा…
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला
नेपालगञ्ज (बाँके), ११ पुस : बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी…
कांग्रेसको स्वास्थ्य विभागमा दश सदस्य मनोनयन
काठमाडौँ, ११ पुस : नेपाली कांग्रेसले स्वास्थ्य विभागमा दश सदस्य मनोनयन गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






