समाचार

‘शून्य बजेटले देउडा गुञ्जिन्छ कर्णालीमा’

 पुष १६, २०८१

कर्णाली, १६ पुस : कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस,…

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो

 पुष १६, २०८१

काठमाडौँ, १६ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके…

पोखराका गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए तमु ल्होसार

 पुष १६, २०८१

अन्नपूर्ण (कास्की), १६ पुस : पोखराका गुरुङ समुदायले सोमबार गुरुङको नयाँ वर्ष तथा महान पर्व ल्होसार गिद्ध वर्गको बिदाइ र सर्प वर्गको स्वागतसँगै दिनभर हर्षोल्लासका साथ मनाएका छन् । गुरुङ…

आख्यानकार थापाको ‘मेरा गाउँको खड्क्यामन्त्री’ विमोचन

 पुष १५, २०८१

टीकापुर, १५ पुस : आख्यानकार स्वर्गीय गगनसिंह थापाकृत ‘मेरा गाउँको खड्क्यामन्त्री’उपन्यास लोकार्पण गरिएको छ । यहाँ एक कार्यक्रम आयोजना गरी स्व थापाका छोरा हिक्मत थापाले नवौँ कृतिका रुपमा उपन्यासको लोकार्पण…

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई

 पुष १५, २०८१

कास्की, १५ पुस : पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् । पोखराको फेवातालमा आज सम्पन्न दुई सय र…

तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा

 पुष १५, २०८१

काठमाडौँ, १५ पुस : तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गर्नुभएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज…

पाकिस्तान : बस दुर्घटनामा ११ जनाको मृत्यु, २२ घाइते

 पुष १५, २०८१

इस्लामाबाद, १५ पुस (रासस/एएनआई) : पाकिस्तानको पञ्जाबको फतेह जङ्ग क्षेत्र नजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएका छन् । जियो न्युजले मोटरवे पुलिसलाई…

माओवादीप्रति जनताको भरोसा बढ्दै गएको छ : प्रचण्ड

 पुष १५, २०८१

दमक (झापा), १५ पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताउनुभएको छ । झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को…

चिसोका कारण हुने बिरामीको संख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह

 पुष १५, २०८१

चितवन, १५ पुस : चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।…

सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छ : उपप्रधानमन्त्री सिंह

 पुष १५, २०८१

काठमाडौँ, १५ पुस : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र प्राप्तिपछि विभिन्न जातजाति र समुदायले आआफ्ना संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको बताउनुभएको छ ।…