समाचार

जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ

 माघ २५, २०८१

सिरहा, २५ माघ : नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारीलाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा उदयपुरको लिम्चुङबुङ…

पाकिस्तानमा सैन्य कारबाहीमा तीन लडाकु मारिए

 माघ २५, २०८१

इस्लामाबाद, २५ माघ (रासस/सिन्ह्वा) : पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन लडाकु मारिएको दाबी गरेको छ । पाकिस्तानी सेनाको मिडिया…

बाल यौन दुरूपयोगमा कृषिविज्ञ राई दुई वर्ष छ महिना कैद सजाय

 माघ २५, २०८१

खोटाङ, २५ माघ : बाल यौन दुरूपयोग कसुरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ…

‘देशमा आउने सङ्कट सामना गर्ने सामर्थ्य हुनुपर्छ’

 माघ २५, २०८१

भक्तपुर, २५ माघ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित) ले देशमा आउने जुनुसुकै सङ्कटबाट भाग्ने होइन कि डटेर सामना गर्ने सामथ्र्य राजनीतिक कार्यकर्तामा हुनुपर्ने बताउनुभएको छ ।…

हाङ्थुम कप फुटबलः रामेछाप र सुनसरीबीच फाइनल खेल हुने

 माघ २५, २०८१

किमाथाङ्का (सङ्खुवासभा), २५ माघ : सङ्खुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा जारी ४६औँ आमन्त्रित हाङ्थुम कप पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि रामेछाप र सुनसरीबीच शनिबार फाइनल प्रतिस्पर्धा हुँदैछ । मूलखर्क रङ्गशालामा आज…

नेपाल–भारत सम्बन्धको लाभ ‘आइटी’ क्षेत्रमार्फत लिनुपर्ने

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको भरपुर लाभ आइटी क्षेत्रमार्फत लिनुपर्ने बताउनुभएको छ । भारतीय दूतावासले आज यहाँ आयोजना गरेको ‘सेकेण्ड…

श्रीलङ्काद्वारा डिजिटल क्रान्तिमा तीव्रता ल्याउन तीन योजनाको सुरूवात

 माघ २५, २०८१

कोलम्बो, २५ माघ (रासस/सिन्ह्वा) : श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार तीनवटा प्रमुख पहलहरू औपचारिक रूपमा सुरु गर्नुभयो । उक्त पहलको उद्देश्य श्रीलङ्काको डिजिटल रूपान्तरणलाई गति दिने भएको राष्ट्रपतिको मिडिया…

हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

 माघ २५, २०८१

मनाङ, २५ माघ : हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले…

विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति

 माघ २५, २०८१

तनहुँ, २५ माघ : जिल्लाको भानु नगरपालिका कार्यालयले २६ जना विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिका मातहत रहेका तेह्र वटा वडाबाट दुई जनाका दरले जनही एक लाख…

विपिन रिहाइको पहल भइराखेको छ : परराष्ट्रमन्त्री डा. राणा

 माघ २५, २०८१

अत्तरिया , २५ माघ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको बताउनुभएको छ। नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला…