समाचार

प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश श्रेष्ठको नाम सिफारिस

 साउन १८, २०८०

काठमाडौँ, १८ साउन : संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा…

सरकार र सहकारी पीडितबीच सात बुँदे सहमति, आन्दोलन स्थगित

 साउन १८, २०८०

काठमाडौं, १८ साउन : सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसन/धर्ना आजैदेखि स्थगन गरेका छन्…

मापदण्डविपरीत सञ्चालित अस्पताललाई कारबाही हुन्छ : मन्त्री बस्नेत

 साउन १८, २०८०

काठमाडौं, १८ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मापदण्डविपरीत सञ्चालित अस्पताललाई कानूनबमोजिम कारबाही गरिने बताउनु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको उपत्यकाका ८ वटा अस्पताल अनुगमनपछि अनुगमन टोलीले प्रस्तुत गरेको…

व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना

 साउन १८, २०८०

चितवन, १८ साउन : व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस…

माओवादी केन्द्रीय सदस्यको गुनासो- पार्टी विधानसम्मत चल्न सकेन

 साउन १८, २०८०

काठमाडौं, १८ साउन : नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले…

अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग पुरानै मन्त्रालयअन्तर्गत फर्काऔँ : कोइराला

 साउन १८, २०८०

काठमाडौँ, १८ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाएर पहिले भएकै मन्त्रालयअन्तर्गत राखिनुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक…

विश्व वातावरण सुविधावापत रु २० करोड २२ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय

 साउन १८, २०८०

काठमाडौँ, १८ साउन : नेपाल सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने रु २० करोड २२ लाख बराबरको अनुदान…

उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण

 साउन १८, २०८०

काठमाडौँ, १८ साउन : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गर्नुभएको छ । नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले…

झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण

 साउन १८, २०८०

सुरुङ्गा (झापा), १८ साउन : पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य…

लसुन खेतीमा रमाउँदै मुसिकोटका किसान

 साउन १८, २०८०

रुकुमपश्चिम, १८ साउन : रुकुमपश्चिमको मुसिकोट नगरपालिका-१० झ्याङका झुपलाल खड्काका लागि लसुन खेती नौलो होइन । तर त्यो परिवारको खपतमा मात्रै सीमित थियो । तर आर्थिक वर्ष २०७५/७६ देखि वडा…