समाचार
यी हुन मन्त्रिपरिषद्का १५ वटा निर्णय (सूचीसहित)
काठमाडौँ, १३ फागुन : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन १२ गते मन्त्रिपरिषद् बैठकका १५…
देश विकास हुँदैछ, युवा निराश हुनु पर्दैन : प्रधानमन्त्री
काठमाडौँ, १३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले युवाहरु निराश हुनु नपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत…
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १३ फागुन : प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय महेशपुरको…
नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत
काठमाडौँ, १३ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण…
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
बेलबारी (मोरङ), १३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताउनुभएको छ । पछिल्लो समय आफ्नो पार्टीको…
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौँ, १३ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव १३ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ८८…
काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
गलकोट (बागलुङ), १३ फागुन : जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गर्नुभएको छ । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा…
‘राष्ट्रिय प्राथमिकतामा आधारित जलवायु परियोजनाहरू विकास गर्न प्रतिबद्ध’
पाटन (ललितपुर), १२ फागुन : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय प्राथमिकतामा आधारित जलवायु परियोजनाहरू विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ आयोजित हरित जलवायु कोषको…
सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज (पर्सा), १३ फागुन : चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल,…
पाथीभरा केवलकार विवादमा वार्ता आव्हान
काठमाडौँ, १३ फागुन : ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
घोप्टेभिरको पहिरो हटाइएपछि राजमार्ग सञ्चालनमा
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३






