समाचार

मुख्य याममै सौराहामा आएनन् पर्यटक

 फागुन ३०, २०८१

चितवन, १ चैत : विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे । होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो । तर यसपाली विगत जस्तो भएन । चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय…

क्यानाडा : नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी

 फागुन ३०, २०८१

ओटावा, १ चैत (रासस/एएफपी) : मुलुक संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा बिग्रिएको बेला पूर्व केन्द्रीय बैंकर मार्क कार्नी शुक्रबार क्यानाडाको अर्को प्रधानमन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ । उहाँ जस्टिन ट्रुडोको उत्तराधिकारी…

सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षणः तयारी चुस्त बनाउन निर्देशन

 फागुन ३०, २०८१

काठमाडौँ, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौैँमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

महिला टी-२० क्रिकेट : अन्तिम खेलमा हङकङविरुद्ध नेपाल विजयी

 फागुन ३०, २०८१

काठमाडौँ, १ चैत :  युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । सुरुमा ब्याटिङ गरेको  हङ्कङले दिएको…

इरानसँगको आणविक वार्ताका लागि ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न चीनकोआग्रह

 फागुन ३०, २०८१

बेइजिङ, १ चैत : चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्ने आशाका साथ शुक्रबार इरान र रुसका कूटनीतिज्ञसँग छलफल सुरू गर्नुअघि इरानमाथिको ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग…

अस्ट्रेलियाले धातु उद्योगलाई बढावा दिन लगानी बढाउने घोषणा

 फागुन ३०, २०८१

सिड्नी, १ चैत : अस्ट्रेलियाले धातु उद्योगलाई कम उत्सर्जन प्रविधिको विकास गर्न र निर्यात बढाउन ७५ करोड अस्ट्रेलियाली डलर (४७ करोड अमेरिकी डलर) खर्च गर्ने भएको छ । यो योजनाले विदेशी…

स्वास्थ्य सेवा विभागका महानिर्देशक र स्वास्थ्य बीमा बोर्डका निर्देशकको पदबहाली

 फागुन ३०, २०८१

काठमाडौँ, १ चैत : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टङ्क बाराकोटीले पदबहाली गर्नुभएको छ । आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गर्नुभएको हो । डा बाराकोटी स्वास्थ्य मन्त्रालयको…

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

 फागुन ३०, २०८१

दमौली (तनहुँ), १ चैत : मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन…

महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने

 फागुन ३०, २०८१

महेन्द्रनगर (धनुषा), १ चैत : यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख…

युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त, छलफल जारी

 फागुन ३०, २०८१

मस्को, १ चैत : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न तयार रहेको बताएका…