समाचार

म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

 चैत १४, २०८१

म्यानमार, १५ चैत : म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन…

घिसिङको रिटमा कारण देखाउ आदेश

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिरिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ…

नेपालमा कोरियाली पर्यटकको सङ्ख्या ५० हजार पुर्‍याउने लक्ष्य

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : नेपाल भित्रिने विदेशी पर्यटक मध्ये टपटेन देशहरू मध्येमा पर्ने दक्षिण कोरियाली पर्यटक पनि हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार कोरियाबाट नेपाल आउने पर्यटक हाल वार्षिक…

सुरु भयो चियाको पहिलो टिपाइ

 चैत १४, २०८१

मङ्गलबारे (झापा), १५ चैत : इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन ।…

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७६ हजार दुई सय पुग्यो

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर…

किशोरीको शव गाडिएको अवस्थामा फेला

 चैत १४, २०८१

मङ्गलबारे (इलाम), १५ चैत : इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो…

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

 चैत १४, २०८१

तानसेन (पाल्पा), १५ चैत : आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा…

सङ्घीय संसद्को आज दुवै सदनको बैठक बस्ने

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : सङ्घीय संसद्को दुवै सदनको आज बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक, २०८०’ का…

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिँदै

 चैत १४, २०८१

गण्डकी, १५ चैत : इन्द्रेणी थिएटर पोखराको प्रस्तुति तथा निर्देशक केदारनाथ पौडेलद्वारा लिखित, निर्देशित नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिने भएको छ । आगामी अप्रिल १२ र १३ मा इटाबासीस्थित भूमिगत…