समाचार

नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आगामी वैशाखमा

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल–चीन सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना हुने भएको छ । चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन…

झापामा व्यावसायिक केराखेती : एक याममा तीन लाख आम्दानी

 चैत २३, २०८१

झापा, २४ चैत : मेचीनगर नगरपालिका-८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । करिब १० कट्ठा जमिनमा खेती सुरु गर्नुभएका उहाँले एक याममा रु तीन लाख…

जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी

 चैत २३, २०८१

महोत्तरी, २४ चैत : जयनगर–बर्दिवास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन् । बर्दिवास नगरपालिका–१४ मा छ बिघा र भङ्गाहा–४ को १५ कट्ठा जग्गाको वर्गीकरणमा…

डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न मागपत्र बुुझाइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली कांग्रेस र नेपाल…

‘दी त्रिशूली अल्ट्रा’मा नेपाल आर्मीको बर्चश्व

 चैत २३, २०८१

त्रिशूली (नुवाकोट), २४ चैत : नेपाल एड्भेन्चर रनिङ महासङ्घद्वारा यहाँ आयोजित ‘दी त्रिशूली अल्ट्रा–२०२५’ मा महिला र पुरुष दुवैतर्फको विधामा नेपाल आर्मीको बर्चश्व रहेको छ । आर्मी क्लबबाट सहभागी पुरुषतर्फ…

दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै

 चैत २३, २०८१

देउखुरी (दाङ), २४ चैत : यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका…

अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु

 चैत २३, २०८१

वासिङ्टन, २४ चैत : संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको…

नेतन्याहू र ट्रम्पबिच सोमबार भेटवार्ता हुने

 चैत २३, २०८१

जेरूसेलम, २४ चैत : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ । इजरायली…

देशैभर वायु प्रदूषण : सावधानी अपनाउन चिकित्सकको आग्रह

 चैत २३, २०८१

चितवन, २४ चैत : देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले…

अमेरिकी जवाफ ‘कमजोर’ भएको जेलेन्स्कीको भनाइ

 चैत २३, २०८१

किएभ, २४ चैत : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको क्षेप्यास्त्र आक्रमणमा नौ बालबालिकासहित १८ जनाको मृत्यु हुनुमा रुसको आलोचना गर्न कञ्जुसाईँ गरेको भन्दै अमेरिकी दूतावासको आलोचना गर्नुभएको छ…