समाचार
बालश्रम अन्त्य गरी विश्व मञ्चमा गरिएका प्रतिबद्धता पूरा गर्नुपर्छ : श्रममन्त्री
काठमाडौँ, १७ वैशाख : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गरी सफल स्थापित हुनु पर्ने बताउनुभएको छ । श्रम, रोजगार तथा…
‘फोटो किताब’ प्रकाशन उदाहरणीय काम : सभाध्यक्ष दाहाल
काठमाडौँ, १७ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस)ले ‘फोटो किताब’ प्रकाशन गरी उदाहरणीय काम गरेको बताउनुभएको छ । राससद्वारा…
अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने इरानको घोषणा
तेहरान, १७ वैशाख : इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेशमन्त्रीले बताउनुभएको छ । लामो समयदेखिका प्रतिद्वन्द्वीहरूले कार्यक्रमको विषयमा सम्झौताको लक्ष्य राखेर तीन…
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
काठमाडौँ, १७ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय…
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री
काठमाडौँ, १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय…
आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्कन चिकित्सकलाई आग्रह
काठमाडौँ, १७ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्कन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन…
सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी
काठमाडौँ, १६ वैशाख : सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच आज साँझ ८ बजेदेखि वार्ता…
नेपाल प्रहरीका छ जना डिआइजी एआइजीमा बढुवा
काठमाडौँ, १६ वैशाख : नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका छ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वैशाख ११…
‘लायन्स कप’ अन्तर्राष्ट्रिय भलिबलमा दुई विदेशीसहित छ टोलीले प्रतिस्पर्धा गर्दै
कास्की, १६ वैशाख : पोखरामा यही वैशाख १८ देखि पहिलो संस्करणको ‘लायन्स कप’ अन्तरराष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा रङ्गशालाको बहुउद्देश्शीय हलमा यही वैशाख २२ गतेसम्म ‘लिग…
पोखरीमा डुबेर दुई बालकको मृत्यु
महेन्द्रनगर (धनुषा), १६ वैशाख : महोत्तरीको मनरा शिसवा नगरपालिका–१ ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
११ घण्टा अगाडि
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३






