समाचार
यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति
काठमाडौँ, १७ वैशाख : सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो…
राष्ट्रिय हक्की प्रतियोगितामा आर्मीको दुई जित
काठमाडौँ, १७ वैशाख : विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन आज नै दुई सफलता प्राप्त गरेको छ । नेपाल हक्की सङ्घको आयोजनामा ललितपुरको…
सभापति देउवासँग विदेश विभाग प्रमुख चौथाइवालेको भेट
काठमाडौँ, १७ वैशाख : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले भेटवार्ता गर्नुभएको छ । सभापति देउवाको निजी निवास…
सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति
काठमाडौँ, १७ वैशाख : सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच आज भएको वार्तापछि नौ…
कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ
फुङ्लिङ (ताप्लेजुङ), १७ वैशाख : ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक साइक्लिङ’ यात्रा सम्भव भएको छ । धरान माउन्टेन बाइक नेटवर्कका चारजना साहसी राइडर-अविसेक मादेन, अनिष तामाङ, दीपसागर…
महोत्सवमा देशभरबाट कविता पठाउन आह्वान
काठमाडौँ, १७ वैशाख : नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँं वार्षिकोत्सवको अवसरमा हुने राष्ट्रिय कविता महोत्सव–२०८२ का लागि कविता पठाउन आह्वान गरिएको छ । प्रतिष्ठानले उक्त महोत्सवका देशभरबाट आगामी जेठ २० गतेसम्म…
कांग्रेस नेता गर्बुजा राज्यमन्त्री नियुक्त
काठमाडौँ, १८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा…
राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ, १७ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा गणतन्त्र…
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा
काठमाडौँ, १७ वैशाख : आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका…
चौधरीलाई लेखिएको पत्र आधिकारिक होइन, कार्यान्वयन नर्गनु : सर्वोच्च
काठमाडौँ, १७ वैशाख : सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अनधिकृतरूपमा…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
११ घण्टा अगाडि
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३






