समाचार
चार अर्बको नागरिक बचतपत्र बिक्री हुँदै
काठमाडौं, वैशाख २९ : नेपाल राष्ट्र बैंकले चार अर्ब बराबरको नागरिक बचत पत्र २०८२ आगामी जेठ १ गतेदेखि बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने…
भैरहवा भन्सारबाट ११ करोडको औषधि आयात
काठमाडौं, वैशाख २९ : बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय, रुपन्देहीबाट ११ करोड १६ लाख ६० हजार ४१३ बराबरको औषधिजन्य सामग्री आयात भएको छ । भारतबाट आयात गरिएका औषधिजन्य सामग्रीमा तयारी अवस्थाको…
सङ्क्रमित सबै २३ जना मुम्बइबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए
बुटवल वैशाख २९ : प्रदेश ५ मा सोमबार मात्रै २३ जनामा नयाँ काेराेना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमितको संख्या ५३ पुगेको छ । सोमबार कपिलवस्तुमा १६, रुपन्देहीमा…
भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : काँग्रेस
काठमाडौं, वैशाख २९ : नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे पार्टीले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा सरकारलाई उच्च स्तरीय कूटनैतिक प्रक्रियामार्फत सो मुद्दा समाधान गर्नका…
एक लाख थान आरटीडी किट आइपुग्यो
काठमाडौं, वैशाख २९ : कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन…
नर्भिक हस्पिटलसँग लिखित जवाफ माग
काठमाडौं, वैशाख २९ : स्थानीय थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका…
भारतसँग वार्ता गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता
काठमाडौं, वैशाख २९ : नेपाल-भारत सीमा विवादको समाधान खोज्न सरकारले तत्काल कुटनीतिक र राजनीतिक पहल अघि बढाउन माग राख्दै कांग्रेसका चार सांसदले सोमबार संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।…
खोप अभियान नरोक्न सर्वोच्च अदालतको आदेश
काठमाडौं,वैशाख २९ : सर्वोच्च अदालतले खोप अभियान स्थगित नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न पनि आदेश दिएको छ । कोरोना…
नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ सकियो, ९७१ जनाको स्वाब सङ्कलन
बाँके, वैशाख २९ : नेपालगञ्जमा कोरोना सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्गको काम सकिएपछि समुदायस्तरमा पनि परीक्षण सुरु गरिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले सङ्क्रमित व्यक्तिहरूकाे कन्ट्याक्ट ट्रेसिङ्गकाे काम…
चीनद्वारा नेपाललाई ४० हजार पिसीआर किटसहित स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ, वैशाख २९ : नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि…






