समाचार

नेकपा स्थायी कमिटी बैठक स्थगित

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि…

संस्कृतिविद् जोशी १०१ वर्षमा

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : संस्कृतिविद् सत्यमोहन जोशी मङ्गलबारदेखि १०१ वर्षमा प्रवेश गर्नुभएको छ । बन्दाबन्दीका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना नभए पनि परिवारबीच नै अण्डा, माछा लगायत सगुन खुवाएर संस्कृतिविद् जोशीको…

सीमामा सक्रिय बन्यो सशस्त्र प्रहरी , सशस्त्र र नेपाल प्रहरी व्यासको छाङ्गरु जाँदै

 बैशाख ३१, २०७७

दार्चुला, वैशाख ३१ : महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर…

कोरोनाविरूद्धको लडाइँ लामो हुनसक्ने

 बैशाख ३१, २०७७

बुटवल, वैशाख ३१ : वैशाख १८ सम्म कोरोना शून्य रहेको प्रदेश ५ मा वैशाख १९ गते पहिलो पटक दुई सङ्क्रमित फेला परे, रूपन्देही र बाँकेमा । त्यसको ११ दिनभित्र यो प्रदेशमा…

स्वास्थ्य र कृषिमा प्राथमिकता दिन सुझाव

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : सांसदहरूले आगामी वर्षको बजेटमा कोरोना जोखिमको असर न्यूनीकरणसँगै स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तन आवश्यक रहेको सांसदहरूको सुझाव…

कालापानी क्षेत्रमा सशस्त्रको बीओपी स्थापना

 बैशाख ३१, २०७७

धनगढी, वैशाख ३१ : दार्चुलाको कालापानीभन्दा १३ किलोमिटर वर व्यास गाउँपालिका–१ गागामा स्थापना हुन लागेको बोर्डर आउट पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिने भएका छन् ।…

राष्ट्रपति, प्रधानमन्त्री र देउवाद्वारा नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना

 बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । यस अवसरमा आज अपराह्न ट्विट गर्दै राष्ट्रपतिले…

राष्ट्रपतिसहित अतिविशिष्टको कोरोना परीक्षण

 बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अतिविशिष्ट महानुभावको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ । सङ्घीय संसद्मा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई…

सिमानामा काँडेतार लगाउन आग्रह

 बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले तत्काल सिमानामा काँडेतार लगाउन आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत परराष्ट्र मन्त्रालयमा दिइएको ज्ञापनपत्रमा नेपाल सरकारले सिमानाको दीर्घकालीन…

काठमाडौंकी संक्रमित महिला चन्द्रागिरी नपा निवासी

 बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उहाँ सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ…