समाचार
गणतन्त्र राजनीतिक दल र जनसङ्घर्षको प्रतिफल हो : प्रचण्ड
काठमाडौँ, १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नेपालका परिवर्तनकारी राजनीतिक दल र आमजनताको संयुक्त सङ्घर्षको प्रतिफल भएको बताउनुभएको छ । पार्टीको सहायक…
सुनकोशी मरिन डाइभर्सन आयोजना तोकिएकै समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन
काठमाडौँ, १८ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज सिन्धुलीमा निर्माणाधीन आयोजनाको स्थलगत अवलोकन तथा…
जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा प्रयासरत छौँ : स्वास्थ्यमन्त्री
काठमाडौँ, १८ जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसका अवसरमा आयोजित…
गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु
गाजा, १८ जेठ : दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले…
लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएन : महासचिव पोखरेल
काठमाडौँ, १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आज यहाँ सम्बोधन…
प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकसाथ शिलान्यास
जनकपुर, जेठ १८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको छ…
बार्सिलोनामा ‘सगरमाथा उत्सव’
लिस्बन (पोर्चुगल), १८ जेठः ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा स्पेनमा विशेष कार्यक्रमका साथ ‘सगरमाथा उत्सव’ मनाइएको छ । स्पेनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा विश्वको सर्वोच्च शिखर…
कमल थापा डङ्ग्रङ्गै !
राजाको प्रत्यक्ष शासनकाल छँदा लोकतन्त्रका लागि भएको आन्दोलनमा शीर्ष नेताहरूमाथि लाठी प्रहार गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रकारान्तरले आफैँ त्यस्को शिकार भएका छन् । राजधानीमा राजा फर्काउने आन्दोलन चलिरहेका बेला…
अत्यधिक तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा
बेरुत, लेबनान, १८ जेठ : खाडीमा आप्रवासी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा रहेको ह्युमन राइट्स वाचले आइतबार जनाएको छ । उक्त संस्थाले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान…
यी हुन् प्रधानमन्त्रीले शिलान्यास गर्नुभएका ६४ सडक
जनकपुर, १८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






