समाचार

बन्दाबन्दीले पशुपति क्षेत्रको आयमा १० करोड कमी

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा…

दुई हजार बढी विद्यालयमा क्वारेन्टाइन

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग…

जनस्वास्थ्य मापदण्ड जारी

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस रोग महामारीको नियन्त्रणका क्रममा जनस्वास्थ्य मापदण्ड जारी गरेको छ । मन्त्रालयले जारी गरेको मापदण्डअनुसार अबदेखि सबै किसिमका जमघट तथा भेलामा कम्तीमा दुई…

अन्तरिम आदेशविरुद्ध सरकारको निवेदन

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : कर असुली प्रक्रिया रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले सर्वोच्च अदालतमा निवेदन (भ्याकेट) दर्ता गरेको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत अर्थ मन्त्रालयका राजस्व…

अद्यावधिक नक्सा स्थायी : परराष्ट्रमन्त्री

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारद्वारा हालै जारी गरिएको अद्यावधिक नक्सा स्थायी भएको बताउनुभएको छ । भारतीय मिडिया आजतकलाई शुक्रबार दिनुभएको अन्तर्वार्तामा उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको यो…

यातायात व्यवसायीको चिन्ता : ऋणको डरले निद्रा लाग्दैन

 जेठ ३१, २०७७

पोखरा, जेठ ३१ : कोभिड १९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका…

अलपत्र कामदारको छिटो उद्धार गर्न आग्रह

 जेठ ३१, २०७७

टेक्सस, जेठ ३१ : विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गर्नुभएको छ । कोभिड–१९ को…

वाग्मती प्रदेशमा काेराेना सङ्क्रमितको सङ्ख्या १८४ पुग्याे

 जेठ ३१, २०७७

हेटौँडा, जेठ ३१ : वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा…

पीसीआर परीक्षण दायरा बढिरहेको छ, खर्चको फाँटवारी छिट्टै सार्वजनिक हुन्छ : उपप्रधानमन्त्री

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : देशका मुख्य सहरहरुमा सरकारविरोधी आन्दोलन हुन थालेका बेला कोभिड १९ संकट व्यवस्थापन सञ्‍चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिका तर्फबाट एक विज्ञप्ति जारी गर्दै यसका संयोजक उपप्रधान तथा रक्षा…

संविधान संशोधनको ऐतिहासिक क्षणमा एकजुट हुन उपप्रधानमन्त्रीकाे आव्हान

 जेठ ३०, २०७७

काठमाडौं, जेठ ३० : उपप्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले संविधान संशोधनमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ । आज विज्ञप्ति जारी गर्दै विभिन्न…

लोकप्रिय