समाचार

कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु

 साउन ११, २०७७

काठमाडौँ, साउन ११ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप…

पहिरामा स्काभेटर पुरियो, दुई चालक बेपत्ता

 साउन ११, २०७७

बागलुङ, साउन ११ : बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर…

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

 साउन ११, २०७७

सर्लाही, साउन ११ : सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १०…

रित्ता बस चलाउँदै व्यवसायी

 साउन ११, २०७७

विराटनगर, साउन ११ : विराटनगर बसपार्कबाट रित्तै छुट्ने सार्वजनिक यातायात बसमा मोरङको उर्लाबारीसम्म पुग्दा पनि सिटमा बसिदिने कोही हुन्नन् । चार महिनाको बन्दाबन्दीपछि सार्वजनिक यातायात खुले पनि स्वास्थ्य प्रोटोकल अपनाएर तोकिएका…

राष्ट्रिय परिचय पत्रको अभिलेख सङ्कलन

 साउन ११, २०७७

चितवन, साउन ११ : राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा परेको चितवन जिल्लामा आगामी मङ्गलबारबाट अभिलेख सङ्कलन सुरु गरिने भएको छ । चितवनको भरतपुरमा शनिबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आयोजना…

होटल सञ्चालनको तयारीमा जुट्न आग्रह

 साउन ११, २०७७

पोखरा, साउन ११ : सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै बिस्तारै होटल व्यवसाय पनि सञ्चालनमा आउने अपेक्षासहित पश्चिमाञ्चल होटल सङ्घ पोखराले पूर्वतयारीमा जुट्न मातहतका सदस्य व्यवसायीलाई आग्रह गरेको छ । सङ्घका तर्फबाट…

लामो दूरीका यातायात छिटो खुलाउन व्यवसायीको माग

 साउन ११, २०७७

काठमाडौँ, साउन ११ : छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर…

मेलम्ची गेटले थेग्न सकेन पानी

 साउन ११, २०७७

काठमाडौँ, साउन ११ : मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि…

पूर्वमन्त्री सुनिलबहादुर थापासहित राप्रपाका ३१ नेताले दिए सामूहिक राजीनामा

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ जना नेताले संयुक्त रुपमा राजीनामा दिएका छन् । पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदैआएका पूर्वमन्त्री सुनिलबहादुर थापासहित नेताले शनिबार एकसाथ राजीनामा घोषणा…

नेकांद्वारा गोविन्दराज जोशीसहित तीन नेता निश्कासित

 साउन १०, २०७७

काठमाडौं, साउन १० : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निस्काशन गरेको छ । अनुशासन समितिले…

लोकप्रिय