समाचार
आजदेखि पितृ पक्ष समापन गरिँदै
काठमाडौँ, असोज १ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु…
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन, असोज १ : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो…
स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न अनुरोध
काठमाडौँ, भदौ ३१ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड…
पार्टीलाई बलियो बनाउनुपर्छ : भण्डारी
तनहुँ, भदौ ३१ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शङकर भण्डारीले योग्यता र क्षमताको आधारमा व्यक्तिले अवसर पाएमात्रै पार्टी बलियो हुने बताउनुभएको छ । नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिकाले बुधबार…
महामन्त्री डा कोइरालाको आइसियुमा राखेर उपचार
काठमाडौं, भदौ ३१ : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उहाँलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि…
खाद्यवस्तु तथा पानी उद्योगमा अनुगमन तीव्र
काठमाडौं, भदौ ३१ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न खाद्यवस्तु तथा पानी उद्योगको अनुगमनलाई तीव्र पारेको छ । विद्यमान खाद्य ऐन, नियम निर्देशिका तथा कोभिड–१९ सङ्क्रमणको अवस्थामा खाद्य…
लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा : जोशी
काठमाडौं, भदौ ३१ : नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा रहेको बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले २३ औँ गणेशमान सिंह स्मृति…
आगामी तीन दिन अधिकांश स्थानमा वर्षा हुने
काठमाडौं, भदौ ३१ : आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम…
वरिष्ठ अधिवक्ताले बहस गर्दा अधिवक्तालाई संलग्न गराउनुपर्ने
काठमाडौं, भदौ ३१ : नेपाल कानून व्यवसायी परिषद्ले वरिष्ठ अधिवक्तालाई मुद्दामा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक रुपमा संलग्न गराउन सूचना जारी गरेको छ । परिषद्का सचिव रामहरि शर्मा काफ्लेले…
काठमाडौं उपत्यकामा ७३७ जना कोरोना भाइरस संक्रमित
काठमाडौं, भदौ ३१ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७३७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३






