समाचार
नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट खरिद गरिएका दुई रेल आज आउँदै
काठमाडौँ, असोज २ : जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुरु…
पहिलो दिन बसमा यात्रु नै भएनन्, अग्रिम टिकटबारे अझै अन्योल
काठमाडौं, असोज १ : बिहीबार कोटेश्वर पूर्वको सबैभन्दा ठूलो अरनिको यातायात सेवा प्रालिका चार ओटा बसमात्रै सेवा दिन राजधानीबाट बाहिरिए । काठमाडौं उपत्यकामा दिउँसो २ बजेसम्म एउटा बस पनि भित्रिएन ।…
घरभाडा छुुट दिनेलाई पुरस्कार दिइने
गलकोट, असोज १ : कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ । लामो समय…
संस्थागत सुत्केरी र ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीयलाई सहज
पाल्पा, असाेज १ : तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्यचौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् । घरमै सुत्केरी…
बेसहारा दिदीबहिनीको घर बनाउँदै सामाजिक अगुवा
चितवन, असोज १ : बर्सात्का समयमा लाठीले बोरा अड्याएर त्यहीँभित्र जीवन गुजारिरहेका दुई दिदीबहिनीलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाउन शुरु गरेका छन् । निषेधाज्ञाका समयमा दुःख परेकाहरुलाई सहयोग…
ट्राफिक प्रहरीको अभियान : तपाइँको मास्क खोई ?
कर्णाली, असोज १ : लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई रु’ अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा…
प्रधानमन्त्री ओलीद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई
काठमाडौं, असोज १ : प्रधानमन्त्री केपी शर्मा अोलीले सहकर्मी जापानका लागि नवनिर्वाचित प्रधानमन्त्री योशिहिदे सुगालाई बधाई ज्ञापन गर्नुभएको छ । दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ सुमधुर र सौहाद्रपूर्ण बनाउन…
बामदेब गौतम राष्ट्रियसभा सदस्य मनोनित, शपथ आजै हुने
काठमाडौं, असोज १ : राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको शपथ आज साँझ ४ बजे हुने भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले…
नयाँ बसपार्कमा सुरक्षित यात्राको तयारी
काठमाडौँ, असोज १ : काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६…
वाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा सुझाव पेटिका स्थापना
मकवानपुर, असोज १ : वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
७ घण्टा अगाडि






