समाचार

पोर्चुगललाई युइएफए नेसन्स लिग उपाधि

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । पोर्चुगलले दोस्रो पटक यस उपाधि…

हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ : ब्रिटिस गोर्खा सैनिक

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था समितिको आजको बैठकमा भूपू गोर्खा सैनिकका प्रतिनिधिले आफूहरूले नयाँ…

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र गरेको छ । मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने…

नेपाली पर्यटनकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : नेपाली पर्यटन प्रतिभाका लागि सातौं चिनियाँ भाषा प्रशिक्षण कोर्सको उद्घाटन समारोह जुन ६ तारिखदेखि नेपालको राजधानी काठमाडौँमा आयोजना गरिएको छ । थाहा भए अनुसार कूल ६० भन्दा बढी…

बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो

 जेठ २७, २०८२

राँझा (बाँके), २६ जेठ : बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष…

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

 जेठ २७, २०८२

तानसेन (पाल्पा), २६ जेठ : यहाँको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य…

त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल घरेलु…

बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण

 जेठ २७, २०८२

खोटाङ, २६ जेठ : यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी…

आजका लागि विदेशी मुद्राको विनिमय दर

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर…

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

 जेठ २६, २०८२

झापा, २५ जेठः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताउनुभएको छ । नारी सञ्चार गृह झापाद्वारा आज विर्तामोडमा आयोजित…