समाचार
प्रदेशसभा बैठक दुई महिनादेखि स्थगित
कर्णाली, असोज १० : कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन् । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक…
श्रम स्वीकृति लिन अव्यवस्थित भीड
काठमाडौँ, असोज १० : एकअर्काबीच ठेलमठेल, न सामाजिक दूरी न मुखमा माक्स । वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौँका ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा विदेश जान श्रम स्वीकृति लिनेको यस्तो दृश्य हेर्दा लाग्छ अब…
प्रहरी समायोजन नटुंग्याए अदालत जाने प्रदेश २ को चेतावनी
जनकपुर, असोज ९ : एक साताभित्र प्रहरी समायोजनको काम नटुंग्याए संघीय सरकारविरुद्ध मुद्दा हाल्ने प्रदेश २ सरकारले चेतावनी दिएको छ । लामो समयदेखि अल्झिएको प्रहरी समायोजनको काम एक साताभित्र टुंग्याउन प्रदेशले…
प्रधानसेनापति थापाबाट नेतृत्व सम्वाद कार्यक्रम शुभारम्भ
काठमाडौँ, असोज ९ : नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठनका रुपमा स्थापित गर्दै लैजान उद्देश्यले यस वर्षको नेतृत्व सम्वाद कार्यक्रम शुरु गरेको छ । कार्यक्रममा प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा…
लोक सेवा आयोगद्वारा शाखा अधिकृत र नासुको परीक्षा तालिका सार्वजनिक
काठमाडौँ, असोज ९ : लोकसेवा आयोगले कोरोना भाइरसका कारण स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा…
कोभिड–१९ ले निर्माण क्षेत्रमा पारेको प्रभाव समाधान गर्न महासङ्घको माग
काठमाडौँ, असोज ९ : नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडालाई भेटी निर्माण क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानको उपायका बारेमा जानकारी गराएको छ…
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी
काठमाडौँ, असोज ९ : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त हुनुभएको छ । निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष…
नारायणी नदीले बगायो केटो
नवलपुर, असोज ९ : नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट…
महिला नेतृत्व बढाउनुभन्दा टिकाउनु चुनौती : मन्त्री अर्याल
काठमाडौँ, असोज ९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताउनु भएको छ । सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक…
सेनाद्वारा बाढीपहिरामा ज्यान गुमाउने २३४ को शव व्यवस्थापन
काठमाडौँ, असोज ९ : नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको…






