समाचार
मकवानपुरमा खोलाले बगाउँदा दम्पतीको मृत्यु
वाग्मती, असोज ११ : मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३…
हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न पर्यटन मन्त्री भट्टराईकाे निर्देशन
काठमाडौँ,असोज ११ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिनुभएको छ…
सातै प्रदेशमा प्रतिष्ठान प्रकाशन
काठमाडौँ, असोज ११ : नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री वितरण कार्य गर्न सक्ने सञ्जाल बनाएको छ…
एनआरएनएको कोभिड–१९ तथ्याङ्क : २१ को निधन
काठमाडौँ, असोज ११ : विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४,…
कोरोनाबाट बाँकेमा मेडिकल कलेजका एक कर्मचारीको मृत्यु
नेपालगञ्ज, असोज ११ : बाँकेमा उपचारकै क्रममा रहेका थप एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबार बिहान उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा…
सामुदायिक वनको स्वायत्ततामाथि हुने हस्तक्षेप स्वीकार्य हुँदैन : महासङ्घ
काठमाडौँ, असोज ११ : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न संसदीय उपसमितिले गरेको सिफारिसको स्वागत गरेको छ । महासङ्घले शनिबार एक विज्ञप्ति जारी गरी…
बलात्कारीलाई हदैसम्मको कारवाही गर्न कांग्रेस नेत्री सङ्ग्रौलाको माग
काठमाडौँ, असोज ११ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ । आज…
आज १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं, असोज ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजेका लागि मन्त्रि परिषद बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले बोलाउनुभएको बैठक नियमित भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी…
एसिड आक्रमण विरुद्ध अध्यादेशको स्वागत
काठमाडौँ, असोज ११ : एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास मञ्चले स्वागत गरेको छ । एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै मञ्चले…
एसियाली राजमार्गसँग जोडियो नेपाल, आवतजावत तथा व्यापार गर्न सहज
काठमाडौँ, असोज ११ : एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो । नेपाल र…






