समाचार
प्रभावकारी बन्दै अनलाइन प्रणाली
काठमाडौँ, असोज २१ : अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ । कामपाले यस…
लागुऔषधसहित दुई पक्राउ
इनरुवा, असोज २१ : सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर…
दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता
खोटाङ, असोज २१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा…
कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ
महेन्द्रनगर, असोज २० : कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी…
काठमाडौँ–तराई/मधेश सडक आयोजना : विकास समितिले माग्यो म्याद थप्नाको कारण
काठमाडौँ, असोज २० : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई÷मधेश सडक (एक्सप्रेस) आयोजनाको म्याद एकै पटक पुनः तीन वर्ष थपिनाको कारण तथा आधार स्पष्ट रुपमा समितिमा पेश गर्न सरकारलाई निर्देशन…
कोरोना भाइरस संक्रमित खुल्दै
काठमाडौँ, असोज २० : गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोभिड–१९ को सङ्क्रमण देखियो । मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन…
बढी भाडा लिनेलाई यात्रु बनेर कारवाही
काठमाडौँ, असोज २० : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत आज चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा…
नेकपा सचिवालय बैठकमा डा केसीको अनशन र मन्त्रिपरिषद् हेरफेरबारे छलफल
काठमाडौँ, असोज २० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकमा चिकित्सक प्रा डा गोविन्द केसीको जारी अनशन र समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न…
दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको छ : आपूर्तिमन्त्री
गोदावरी, असोज २० : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले…
कार्यविधिपछि पुनर्निर्माण कार्य काम तीव्र हुने : गृहमन्त्री
काठमाडौँ, असोज २० : गृहमन्त्री रामबहादुर थापाले विपद् प्रभावित भएकाहरुको घर पुनःनिर्माण र पुनःस्थापनसम्बन्धि कार्यविधिले पूर्णता पाउने वित्तिकै घर निर्माणको कामले तिब्रता पाउने बताउनुभएको छ । सिंहदरबारमा आज भएको विपद् जोखिम न्युनिकरण तथा…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






