समाचार
घर भाडामै काठेखोला गाउँपालिकाको ६० लाख खर्च
गलकोट (बागलुङ), २९ वैशाख : यहाँको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै…
शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ
काठमाडौँ, २८ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज…
सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग
काठमाडौँ, २८ वैशाख : नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा…
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु
दिर अल–बलाह, गाजा पट्टी, २८ वैशाख : गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र…
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीद्वारा जवाफ (पूर्ण पाठ)
काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको छ । यही वैशाख २२ देखि २८…
मानवजाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री
काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आगामी जेठ…
पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छ : प्रधानमन्त्री
काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको…
सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने
काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठनका बेला संविधानको समीक्षा गर्ने…
आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा
नयाँदिल्ली, २८ वैशाख : भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल…
आज पहाडी भू-भागमा आंशिक बदली हुने
काठमाडौँ, २८ वैशाख : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






