समाचार

संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुन: सर्‍यो

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको निर्णय सुनाउने मिति आगामी असार १८ गतेलाई तोकेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान…

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुस्ताङमा

 जेठ २९, २०८२

मुस्ताङ, २८, जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज म्याग्दीको बेनी हुँदै मुस्ताङ आउनुभएको छ । माओवादी केन्द्रको ‘जनतासँग माओवादी जनजागरण’ अभियानका क्रममा…

राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता : एथलेटिक्समा प्रवीण र सङ्गीताद्वारा राष्ट्रिय कीर्तिमान

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : यहाँ जारी १५औँं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद अन्तरगत एथलेटिक्स प्रतियोगितामा बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी सङ्गीता विकले आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका…

राष्ट्रपति रनिङ खेलकुद प्रतियोगितामा एथलेटिक्समा प्रवीण र सङ्गीताद्वारा राष्ट्रिय कीर्तिमान

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : यहाँ जारी १५औँं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद अन्तरगत एथलेटिक्स प्रतियोगितामा बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी सङ्गीता विकले आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका…

हिमाल नेपालको गौरव र प्राकृतिक सम्पत्ति हुन्

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विश्वको सर्वाेच्च शिखर सगरमाथासहितका हिमाल नेपालीका लागि गौरव र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा…

नेप्से १३ दशमलव ६९ अङ्कले घट्यो

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा…

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

 जेठ २९, २०८२

रौतहट, २८ जेठ : रौतहट प्रहरीले लुटपाटमा संलग्न रौतहट जिल्ला यमुनामाई गाउँपालिका–१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतोलाई पक्राउ गरेको छ ।…

केयूको दीक्षान्तः एक हजार १२९ दीक्षित हुँदै

 जेठ २९, २०८२

काभ्रेपलाञ्चोक, २८ जेठ : जिल्लाको धुलिखेलमा रहेको काठमाडाँै विश्वद्यिालय (केयू) को दोस्रो चरणअन्तर्गतको ३० औँ दीक्षान्त समारोहमा एक हजार १२९ विद्यार्थी दीक्षित हुने भएका छन् । शुक्रबार आयोजना हुने दीक्षान्त…

बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे

 जेठ २९, २०८२

तनहुँ, २८ जेठ : यहाँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका मौसमी बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ । १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले…

प्रतिनिधिसभाः प्रतिपक्षीद्वारा अवरोध कायम भएपछि बैठक स्थगन

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक…