समाचार
तातोपानी नाका यसै साताबाट सुचारु हुँदै
चौतारा, कात्तिक २ : तातोपानी नाकाबाट एक साताभित्र सामाग्री आयातमा सहजीकरण भैरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । शनिबार तातोपानी भन्सार र बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको अवलोकन गर्नुहुँदै मन्त्री ज्ञवालीले नेपालीको…
रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुने
काठमाडौँ, कात्तिक २ : पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।…
काठमाडौं उपत्यकामा एक हजार ६९८ मा कोरोना संक्रमण
काठमाडौं, कात्तिक २ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार ६९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक…
विपद्जन्य घटनामा वैशाखयता साढे चार सयको मृत्यु
काठमाडौँ, कात्तिक २ : गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४ को मृत्यु भएको छ । उक्त अवधिमा एक सय एक वेपत्ता भएका छन् भने सात सय…
प्रदेश २ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित
काठमाडौं, कात्तिक २ : प्रदेश २ को आज बसेको प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक सर्वसम्मतबाट पारित…
प्रेस काउन्सिलका सेवा प्रभावित
काठमाडौं, कात्तिक २ः प्रेस काउन्सिल नेपालले आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ ।…
भरतपुरबाट रङ्गशालाका लागि रु डेढ करोड
चितवन,कात्तिक २ः गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम…
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
काठमाडौं,कात्तिक २ः काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१…
बाग्लुङका २ संघीय सांसदद्वारा दशैं भत्ता फिर्ता
बाग्लुङ, कात्तिक २ : बागलुङबाट प्रत्यक्षरुपमा निर्वाचित संघीय सांसद डा सूर्य पाठकले दशैं भत्ताबापतको रकम सरकारलाई फिर्ता गर्नुभएको छ । बागलुङ क्षेत्र नम्बर १ का सांसद पाठकले देशमा कोरोनाका कारण…
बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ
बाँके,कात्तिक ०२ःबाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का प्रदीप खटिक र १६ जयसपुरकी २१ वर्षीया निशा खानलाई प्रहरीले पक्राउ गरेको…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






