समाचार

सबैको उपचार गर्न सक्नेगरी पूर्वाधार तयारी अवस्थामा : स्वास्थ्यमन्त्री

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताउनुभएको छ । मन्त्री ढकालले आज…

कर्णाली प्रदेशमा अविश्वासकाे प्रस्तावलगायत सबै निर्णय बदर गर्ने अध्यक्षबीच सहमति

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नेकपाको कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको…

धनगढीमा प्रहरी हत्या प्रकरण : पक्राउ परेका सात जना सार्वजनिक

 कार्तिक ०४, २०७७

कैलाली, कात्तिक ४ : धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको हत्याको आरोपमा प्रहरीले आज सात जनालाई पक्राउ गरेको छ ।…

सीमामा तस्करी गर्ने समूहद्वारा प्रहरीको हत्या

 कार्तिक ०४, २०७७

कैलाली, कात्तिक ४ : धनगढी उपमहानगरपालिका-१२स्थित जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीको हत्या घटना सीमा क्षेत्रमा तस्करी गर्ने समूहले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा…

नेपालको चीनबीचका सम्झौता कार्यान्वयनको समय आएको छ : प्रधानमन्त्री

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताउनुभएको छ ।…

रिम्डिसिभिर ४५० भाइल आइपुग्यो, अक्सिजन अभाव छैन

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : कोरोना संक्रमितका लागि अत्यावश्यक पर्ने रिम्डिसिभिरको थप छ हजार भाइल ल्याउन सरकारले तीन ओटा कम्पनीलाई अनुमति प्रदान गरेसँगै सोमबार ४५० भाइल रिम्डिसिभिर काठमाडौं आइपुगेको छ । यसअघिपनि…

काठमाडौं उपत्यकामा एक हजार ७०२ मा सङ्क्रमण

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार ७०२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी…

‘लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार’

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क…

कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गर्न आयोगको आग्रह

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र मृत्यु भएकाको शव व्यवस्थापन गरी नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकको…

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरु गर्नुभएको छ । सो कार्यालयको कार्यभार सम्हालेलगत्तै उहाँल मुख्य सचिव शङ्करदास वैरागी र…

लोकप्रिय