समाचार
कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार
काठमाडौँ, १० जेठ : लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष…
यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान
दुबई, ९ जेठ : संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । यो तापक्रम सन् २००३…
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर
काठमाडौँ, ९ जेठ : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशलाई सदर गरेको छ । थुनामुक्त गर्न माग गर्दै…
जागरण अभियान राष्ट्रिय एकताको अभियान बन्न पुग्यो : प्रचण्ड
कास्की, ९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताउनुभएको छ । अभियानका क्रममा…
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने
काठमाडौँ, ९ जेठ : वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले गैरकानुनी तवरले वैदेशिक रोजगारीमा पठाउने र पठाउन सहजीकरण गर्ने कार्य नगर्न सूसुचित गरेको छ । विभागले आज सूचना…
राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार
काठमाडौँ, ९ जेठ : प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत सहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता यही जेठ १२ गते हुने भएको छ । सहिद स्मृति स्पोट्र्स एकेडेमीको आयोजना तथा…
“रूस–युक्रेन युद्धबन्दी सटासट, तीन वर्षयताकै सबैभन्दा ठूलो हुने अपेक्षा”
कीएभ, युक्रेन, ९ जेठ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच युद्धबन्दीहरूको एक महत्वपूर्ण सटासट सम्पन्न हुने जानकारी दिनुभएको छ । यो सटासट तीन वर्षदेखि जारी…
तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन
काठमाडौँ, ९ जेठ : जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी…
‘समृद्धिका लागि एकताबद्ध प्रयास अपरिहार्य’
काठमाडौँ, ९ जेठ : राजनीतिक परिवर्तनमा सहकार्य गरेका प्रमुख राजनीतिक दलका नेताहरूले मुलुकलाई समृद्धितर्फ लैजान एकताबद्ध प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले आज…
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा
काठमाडौँ, ९ जेठ : प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको छ । प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले छुट्याएको मुख्य…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






