समाचार

दूध अभावले ‘चितवन मिल्क’ बन्द

 जेठ १२, २०८२

चितवन, ११ जेठ : दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दैै आएको ‘चितवन मिल्क उद्योग’ले प्रशोधनका लागि दूध नपाएपछि बन्द भएको छ । दूध नपाएपछि गत वैशाख १०…

गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने एमाले सचिवालय बैठकको निर्णय

 जेठ १२, २०८२

काठमाडौँ, ११ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका…

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो

 जेठ १२, २०८२

सिमकोट (हुम्ला), ११ जेठ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री प्रभावितस्थलमा पुगेको छ । प्रदेश सरकारले…

अठारौँ गणतन्त्र दिवसमा राससमा तस्बिर प्रदर्शनी

 जेठ १२, २०८२

काठमाडौँ, ११ जेठ : जलवायु परिवर्तनबाट मानव सभ्यतामा देखापरेको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय समाचार समिति (रासस)ले आइतबारदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ ।…

अध्यागमन घटनामा मात्रै होइन, सार्वजनिक जीवनमा कहिल्यै अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छुः गृहमन्त्री लेखक

 जेठ ११, २०८२

रासस, १० जेठः गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताउनुभएको छ । आज सञ्चारकर्मीहरूसँग उहाँले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान…

आर्थिक सुधारको कार्ययोजना सार्वजनिक

 जेठ ११, २०८२

काठमाडौँ, १० जेठ : सरकारले निरन्तर तथा छ महिनादेखि तीन वर्षसम्म सक्ने गरी ४०८ बुँदे आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको छ । पूर्वसचिव रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको…

आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना

 जेठ ११, २०८२

काठमाडौँ, १० जेठ : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

 जेठ ११, २०८२

काठमाडौँ, १० जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

आजको लागि विदेशी मुद्राको विनिमय दर

 जेठ ११, २०८२

काठमाडौँ, १० जेठ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर…

अन्तर्राष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

 जेठ ११, २०८२

काठमाडौँ १० जेठ : नेपालमा अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको छ । एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा यही जेठ १३ गते काठमाडौँमा पहिलो पटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट…