समाचार

आफूले सरकारी एक टुक्रा जमिन कसैलाई दिने निर्णय गरेको छैन : नेपाल

 जेठ २३, २०८२

चन्द्रपुर (रौतहट), २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एक टुक्रा पनि सरकारी जमिन कसैलाई दिने निर्णय नगरेको बताउनुभएको छ । गृहनगर रौतहटको…

नेपाल र हङ्कङबीचको खेल बराबरी

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठः नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । हङ्कङको राष्ट्रिय रङ्गशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको दोस्रो…

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । मन्त्री शरतसिंह भण्डारीले सरकारले…

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ : सञ्चारमन्त्री

 जेठ २३, २०८२

भक्तपुर, २२ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालको सबै घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा…

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी घिमिरेलाई

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ ।। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै, बैठक भोलिसम्मका लागि स्थगित

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे…

सप्तकोशीमा विपद् उद्धार अभ्यास गर्दैगर्दा सशस्त्रका दुई प्रहरी बेपत्ता

 जेठ २३, २०८२

इटहरी (सुनसरी), २२ जेठ : सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा…

टेक एन्ड पे नीतिप्रति इप्पानको असन्तुष्टि

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले टेक एण्ड पे नीतिमा विद्युत् खरिद सम्झौता गर्दा लगानी जोखिममा पर्ने उल्लेख गर्दै असन्तुष्टि जनाएको छ । आज यहाँ आयोजित…

राष्ट्रिय सभाको बैठकमा बजेटमाथि छलफल

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बजेटमा सवल र…

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पाँच दशमलव ९९ अङ्कले घटेर दुई हजार ६४० दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज…