समाचार
दृष्टिविहीनलाई निःशुल्क आवासीय शिक्षा
दमौली (तनहुँ), २३ जेठ : तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिविहीन अपाङ्गता भएका सात जनालाई निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरिएको छ । दृष्टिविहीन विद्यार्थीलाई सहज रुपमा अध्ययन…
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, २३ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य…
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, २३ जेठ : हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको…
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २३ जेठ : सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद…
आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २३ जेठ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७…
रामेछापमा फौजी कीराको प्रकोप
मन्थली (रामेछाप), २३ जेठ : जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने…
‘दिगो पर्यटन विकासका लागि फराकिलो सामूहिक रणनीति आवश्यक’
काठमाडौँ, २३ जेठ : दिगो पर्यटन विकासमा हिमालय मुलुकहरूबीच सामूहिक प्रयास तथा अन्तर्राष्ट्रिय रूपमा गन्तव्य प्रवर्द्धनको रणनीतिलाई फराकिलो बनाउने निष्कर्षसहित अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को पाँचौँ संस्करण…
पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा म निर्दोष छु : नेपाल
काठमाडौँ, २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यकर्ता भेलामा…
बारम्बार संसद्मा अवरोध गर्नु जनमतको अपमान : देउवा
महेन्द्रनगर (धनुषा), २२ जेठ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान भएको बताउनुभएको छ । कांग्रेसका दिवङ्गत नेता ठाकुरप्रसाद ढुङ्गानाको…
अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यक : चिनियाँ राष्ट्रपति
बेइजिङ, २२ जेठ : चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई दुई देशबीचको सम्बन्धको बाटोलाई ‘सच्याउनुपर्छ’ बताउनुभएको छ । वासिङ्टन र बेइजिङबीच व्यापार र विद्यार्थी भिसाजस्ता विषयमा विवाद…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






