समाचार

संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिस्कार

 असार ०२, २०८२

काठमाडौँ, २ असार : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा…

पाँचखालका तरकारी सुरक्षित र खानयोग्य रहेको प्रमाणित’

 असार ०२, २०८२

काभ्रेपलाञ्चोक, १ असार : तरकारी र खाद्यान्नको भण्डारका रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ । गत जेठ अन्तिम साता विषादी अवशेष द्रुत…

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

 असार ०२, २०८२

काठमाडौँ, २ असार : नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड…

धवलागिरिका किसानलाई मौरीसहितको घार

 असार ०२, २०८२

म्याग्दी, २ असार : म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो…

एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

 असार ०२, २०८२

काठमाडौँ, २ असार : एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरूसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा…

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

 असार ०२, २०८२

अर्घाखाँची २ असार : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान ४ः०० बजे ९० वर्षको उमेरमा…

प्रतिनिधिसभा बैठक शुरु

 असार ०२, २०८२

काठमाडौँ, २ असार : प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी शुरु भएको हो । आजको बैठकमा आगामी…

एयर इन्डिया दुर्घटनापछि अवशेषहरूको प्रतीक्षामा आफन्तहरू

 असार ०२, २०८२

अहमदाबाद (भारत), २ असार : दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय स्वास्थ्य अधिकारीहरूले आफन्तहरूलाई आफ्ना प्रियजनहरूको शव हस्तान्तरण गर्न थालेका छन् । यद्यपि अधिकांश परिवारहरू अझै पनि डिएनए परीक्षणको…

विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध

 असार ०२, २०८२

काठमाडौँ, २ असार : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन गरी कार्यान्वयनमा उत्रिनका…

चुरेका समुदायको हितमा गुरुयोजनाको कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : वनमन्त्री शाही

 असार ०२, २०८२

काठमाडौँ, २ असार : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चुरे क्षेत्रमा आश्रित समुदायको जीवन सुरक्षा गर्न चुरे संरक्षणका लागि चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्न…