समाचार

व्यवस्थापन चुस्त बनाउन निर्देशन

 फागुन ०१, २०७६

काठमाडौं, १ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ । नयाँ सडकस्थित निगम मुख्यालयमा बुधबार आयोजित…

ठाकुर ज्ञवाली बने नेपाल प्रहरीको २७ औं महानिरीक्षक

 माघ २८, २०७६

काठमाडौं, २८ माघ : मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक…

कालो धन रोक्न नयाँ व्यवस्था

 माघ २८, २०७६

काठमाडौं, २८ माघ : शेयर बजारमा अवैध लगानी नभित्रियोस् भन्ने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई पूर्णरूपमा लागू गर्ने भएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली…

काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने

 माघ २८, २०७६

काठमाडौं, २८ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने भएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा अभियोग पत्र दायर गरिएको आरोप लगाउँदै पार्टीले…

प्रहरी महानिरीक्षक खनालको अवकाशपछि को बन्ला नयाँ आइजी ?

 माघ २८, २०७६

काठमाडौं, २८ माघ : नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिँदै हुनुहुन्छ । उहाँले झण्डै २२ महिना महानिरीक्षक भएर प्रहरी सङ्गठनको…

सगरमाथा संवादमा क्यानडाको सक्रिय सहभागिता

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : क्यानडाको सिनेटका सभामुख जर्ज जे फ्युरीले नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’मा क्यानडाले सक्रिय सहभागिता जनाउने बताउनुभएको छ । सङ्घीय संसद्का सदस्यसँग आज भएको अन्तक्र्रियामा भाग लिँदै…

‘नेपाल र क्यानडाको राजनीतिक विशेषता उस्तै’

 माघ २७, २०७६

काठमाडौं, माघ २७ : राष्ट्रियसभाका सदस्यहरुले नेपाल र क्यानडाको कतिपय राजनीतिक विशेषता उस्तै प्रकारका रहेका उल्लेख गर्दै एक अर्काबाट धेरै कुरा सिक्न सकिने बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका क्यानडाको…

सेनाको स्वास्थ्य शिविरबाट १५ सय लाभान्वित

 माघ २७, २०७६

भीमदत्तनगर, २७ माघ : भूपू सैनिक सम्मेलनको अवसर पारेर नेपाली सेनाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा सञ्चालन गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५०० भन्दा बढीले स्वास्थ्य सेवा पाएका…

निगमले फागुन १९ देखि जापानको नारिता उडान भर्ने

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस…

निगमको वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै

 माघ २७, २०७६

काठमाडौं, २७ माघ : सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज…