समाचार

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

 असार ०८, २०८२

राँझा (बाँके), ८ असार : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा तार जाली र बाख्राको सुरक्षित खोर निर्माण गरिएको छ । राप्ती सोनारी गाउँपालिका–९ मा…

आणविक कार्यक्रमबारे सम्झौता गर्न इरानलाई दुई साताको समय दिने घोषणा

 असार ०७, २०८२

वासिङ्टन, ७ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गर्नुभएको छ । “हामी इरानसँग कुरा गर्नेछौं र के गर्ने भनेर निर्णय…

ब्रिटिस गोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छ : देउवा

 असार ०७, २०८२

पाटन (ललितपुर), ७ असार : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिस गोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताउनुभएको छ । ब्रिटिस गोर्खा नागरिक निरन्तरता अभियान समितिद्वारा आज…

नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

 असार ०७, २०८२

नाइजेरिया, ७ असार : नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आइएसआइएस) ले गरेको सशस्त्र आक्रमणमा कम्तीमा ३४ जना सैनिकको मृत्यु हुनुका साथै १४ जना घाइते…

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गरौँ’

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : सांसदहरुले नागरिकलाई सहजै आधारभूत सेवा उपलब्ध गराउन नीतिगत र संरचनागत सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका…

सात चलचित्र भवनमा ‘अञ्जिला’ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ । काठमाडौँको क्युएफएक्सको सामाखुसीस्थित…

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना…

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको…

आज रास्वपाको तेस्रो स्थापना दिवस

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रोे पार्टी स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो । स्थापना दिवसका…

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राससलाई बताउनुभयो । इरानमा…