समाचार

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ जेठ १५ देखि

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ आयोजना गर्ने भएको छ । प्रतिष्ठानको कार्यालय नक्सालमा आज पत्रकार सम्मेलन…

गुणस्तरीय शिक्षाको व्यवस्था गरेर विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गरिनुपर्छ : देउवा

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस शिक्षा विभागले सोमबार यहाँ…

नेपाल–बेलायत संसदीय समूहको बैठक सम्पन्न

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठ : नेपाल–बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ । बैठकको संयोजन प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले गर्नुभएको थियो । संयोजक श्रेष्ठले नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्धलाई…

अदालतको आदेश पालना गर्छौं : रास्वपा

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध…

अन्नपूर्ण आधार शिविरमा म्याराथन प्रतियोगिता हुने

 जेठ १३, २०८२

म्याग्दी (बेनी), १२ जेठ : अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको…

नेप्से परिसूचक घट्यो

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव २१ अङ्कले घटेर दुई हजार ६७४ दशमलव ७६ को विन्दुमा…

माओवादीसँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीको एकता

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीले एकता गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको कार्यालयको…

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन् : कांग्रेस

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठ : नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको…

गणतन्त्रविरुद्ध हुने गतिविधि विरुद्ध एक भएर लाग्नुपर्छः महासचिव पोखरेल

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरु जनविरोधी भएको बताउनुभएको छ । एमाले बागमती प्रदेश कमिटीले पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण…

कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित

 जेठ १३, २०८२

कर्णाली, १२ जेठः ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१’ विभेदकारी भएको भन्दै कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । गत बिहीबारदेखि आन्दोलनमा उत्रेका कर्णालीका ७९ स्थानीय…