समाचार

वैदेशिक रोजगारीको सिलसिलामा ९७४ कामदारको मृत्यु : आर्थिक सर्वेक्षण

 जेठ १६, २०८२

काठमाडौँ, १५ जेठ : वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ६४ लाख नाघेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आज संघीय संसद्मा प्रस्तुत आव २०८१/८२ को…

रङ्गमञ्चमा रेखा थापाको इन्ट्री

 जेठ १६, २०८२

काठमाडौंँ, १५ जेठ : करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा झण्डै साढे दुई दशकदेखि आफू व्यस्त रहेको क्षेत्रभन्दा फरक अवस्थामा आफ्नो दैनिक चारदेखि पाँच घण्टा…

‘गणतन्त्र जनसङ्घर्षबाट प्राप्त उपलब्धि हो’

 जेठ १६, २०८२

काठमाडौँ, १५ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र…

भिजिट भिसा प्रकरण : अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री

 जेठ १५, २०८२

काठमाडौँ, १४ जेठ : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सहयोग पु-याउन आफू तयार रहेको बताउनुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस…

पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’

 जेठ १५, २०८२

गलकोट (बागलुङ), १४ जेठ : गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बिपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । भिरालो जग्गामा रु ५१ लाख लगानी पश्चात सुन्दर पार्क र…

चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित

 जेठ १५, २०८२

काठमाडौँ, १४ जेठ : गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ । देशको विषम परिस्थितिका कारण तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश…

इजरायली आक्रमणमा यमनको अन्तिम विमान पनि ध्वस्त

 जेठ १५, २०८२

साना, १४ जेठ : इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमान लाई विस्फोट गराएको इजरायल र यमनका एक अधिकारीले बुधबार बताएका छन् । हुथी…

तीन आधारमा पूर्वसांसद आफताबलाई उच्च अदालत वीरगञ्जबाट सफाइ

 जेठ १५, २०८२

वीरगञ्ज (पर्सा) १४ जेठ : उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले विस्फोटक पदार्थ बम प्रयोग गरेर व्यक्ति हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ…

सहकारी पीडितलाई देखाइयो ‘महाभोज’

 जेठ १५, २०८२

काठमाडौँ, १४ जेठ : सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर तयार गरिएको चलचित्र ‘महाभोज’ सहकारी पीडितलाई देखाइएको छ । सो चलचित्रको निर्माण समूहद्वारा सुन्धारास्थित एक चलचित्र भवनमा आयोजित विशेष…

स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री

 जेठ १५, २०८२

काभ्रेपलाञ्चोक, १४ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताउनुुभएको छ । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल…