समाचार
विश्वकप रजत विजेता खो खो टिम उत्कृष्ट
काठमाडौँ, १३ भदौ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वकप रजत विजेता खो खो टिमलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ । आज यहाँ आयोजित राखेपको ६२औँ वार्षिकोत्सव कार्यक्रममा खो खो…
संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन मानवअधिकार आयोगको आग्रह
काठमाडौँ, १३ भदौ : राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्व प्रभावितलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सरकारसँग आग्रह गरेको छ । आयोगले नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका…
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
काठमाडौँ, १३ भदौ : प्रतिनिधिसभाको आजको बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको…
गाजामा इजरायली हवाई हमलामा २० प्यालेस्टिनीको मृत्यु
:शुक्रबार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गरी जारी इजरायली हवाई आक्रमणमा कम्तीमा २० जना प्यालेस्टिनी मारिएका छन् भने अन्य धेरै घाइते भएका छन् । कतार समाचार एजेन्सी (क्युएनए) का…
मधेस प्रदेशसभाको बैठक आज दोस्रो दिन पनि स्थगित
जनकपुरधाम, १३ भदौ : प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेस प्रदेशसभाको आज दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित गरिएको छ । आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी…
सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी
सङ्खुवासभा, १३ भदौ : सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हाल्नुभएको छ । जिल्लाको इतिहासमा उहाँ पहिलो महिला प्रजिअ हुनुहुन्छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय…
सीमा समस्या समाधानको प्रभावकारी पहल गर्न प्रधानमन्त्रीसँग आग्रह
काठमाडौँ, १३ भदौ : नेपाली कांग्रेसका सांसद सुशीला थिङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै सीमा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न उहाँलाई आग्रह गर्नुभएको छ…
मङ्गल ग्रहका भीत्री भागमा पुरानो चट्टानी टुक्राहरू अझै सुरक्षितः नासा
मङ्गल ग्रहका म्यान्टल (भीत्री तह) मा आज पनि चार किलोमिटरसम्म फैलिएका ठूला–ठूला ढुङ्गाका टुक्राहरू रहेको पाइएको छ, जसले ग्रहको प्रारम्भिक अवस्थाबारे महत्वपूर्ण जानकारी दिएको छ । यो खोज हालै प्रकाशित…
कोशी प्रदेश : माछाको उत्पादन बढ्यो
झापा, १३ भदौ : कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन । किसान तथा कम्पनीले…
सुदूरपश्चिममा गौरापर्व सुरु : पहिलो दिन घरघरमा विरुडा राखियो
दोधारा चाँदनी (कञ्चनपुर), १२ भदौ : सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज पहिलो दिन घरघरमा विरुडा राखेर विधिवत्…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
११ घण्टा अगाडि
बर्दियामा मोटरसाइकल दुर्घटना, १६ वर्षीय युवकको मृत्यु
६ घण्टा अगाडि
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
५ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
७ घण्टा अगाडि






