समाचार
मुलुकको समृद्धिका लागि कला, साहित्य संस्कृतिको विकास अपरिहार्य : राष्ट्रपति
काठमाडौँ, १६ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि कला, साहित्य, सङ्गीत र संस्कृति अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित…
कर्मचारीको अवकाश उमेरबारे विवाद कायमै
काठमाडौँ, १६ भदौ : सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन । आजको बैठकमा सङ्घीय मामिला तथा…
लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्
काठमाडौँ, १६ भदौ : परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरुले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकामा जोड दिएका छन् । प्रेस चौतारी नेपालले आज…
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, १६ भदौ : राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक निर्माण, किसानका लागि मल र सिँचाइको व्यवस्थालगायत समसामयिक विषयमा…
अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
काठमाडौँ, १६ भदौ : सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२…
लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौबुँदे निर्णय
लुम्बिनी, १६ भदौ : लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकासनिर्माणसँग सम्बन्धित साझा कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ नौबुँदे निर्णय भएको छ । स्याङ्जाको गल्याङमा…
अटोरिक्सा दुर्घटनाः एक बालिकाको मृत्यु, दुईजना बेपत्ता
खलङ्गा (दार्चुला), १६ भदौ : दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११…
नेप्से परिसूचक बढ्यो
काठमाडौँ, १६ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ०३ अङ्कले बढेर दुई हजार ७६१ दशमलव ८६ को विन्दुमा कायम…
कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले
काठमाडौँ, १६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्र आन्तरिक प्रतिस्पर्धाले दललाई अझ मजबुत र सक्रिय बनाउने बताउनुभएको छ । आज यहाँ सेन्टर फर पब्लिक पोलिसी…
दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने
मुस्ताङ, १६ भदौ : यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३






