समाचार
चिया किसानलाई प्राविधिक तालिम
फिक्कल,पुस ८ : राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएको छ । दुई हजार सात सय ९० जना चिया किसानलाई प्रदान गरिएको तालिममा चिया…
‘न्यायपूर्ण समाज निर्माणका लागि आन्दोलन जारी राख्नुपर्छ’
गण्डकी, पुस ८ : अधिकारकर्मीहरूले जातीय हिंसा कानुनी रुपमा अन्त्य भए पनि व्यवहारमा अझै कायम रहेको बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित दशौँ नेपाल लिटरेचर फेस्टिबलको दोस्रो दिन आज ‘सामाजिक…
विदेशी महिला लागूऔषध तस्करीमा…
काठमाडौँ, पुस ८ : दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने…
श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद
सप्तरी,पुस ८ : यहाँको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश…
नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश
काठमाडौँ, पुस ८ : दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ । दुवै बैंकको सञ्चालक समिति बैठक गत बुधबार बसेको…
चुरोटको खोलमा कविता लेख्थेँ– केपी ओली
गण्डकी,पुस ८ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताउनुभएको छ । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीतिबाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग…
शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन
कावासोती, पुस ८ : उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताउनुभएको छ । पूर्वी नवलपरासीको देवचुली–१६ मा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको समापन तथा ५०औँ…
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छ : मन्त्री बडू
सिन्धुली, पुस ८ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको…
मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत
मकवानपुर, पुस ८ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको…
बागमती प्रदेशसभा : पुस १७ गते प्रदेशसभाको बैठक बोलाउन आह्वान
मकवानपुर, पुस ८ : बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्न बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गर्ने सर्वसम्मतिले…