समाचार

मधेसको कलासंस्कृती झल्काउँदै शान्ति ¥याली

 पुष ०८, २०७९

पर्सा, पुस ८ : मधेसको कलासंस्कृती झल्किने विभिन्न नाचगान र बाजागाजासहित वीरगन्जमा शान्ति ¥याली निकालिएको छ । नेपाल जेसिज स्थापनाको ५० औँ वर्षका अवसरमा आज निकालिएको ¥यालीमा तराईको प्राचिन सांस्कृतिक…

उत्तरगयामा पिण्ड सेलाउनेको घुइँचो

 पुष ०८, २०७९

विदुर, पुस ८ : नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगया धाममा आज हजारौँले पौसे औँसी श्राद्ध गरेका छन् । हरेक वर्ष पौष कृष्ण औँसीका दिन उत्तरगया क्षेत्रमा दिवङ्गत पितृको सम्झनामा…

पोल भाडा नतिरेपछि विद्युत् प्राधिकरणले सुबिसुको लाइन काट्यो, दूरसञ्चार प्राधिकरणद्वारा आपत्ति

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडको कार्यालयमा विद्युत् लाइन काटिदिएको छ । सुबिसुले भाडा सम्झौता विना नै पोल र फाइबरलगायत संरचना प्रयोग…

संसदीय दलको नेता चयन सहजीकरणका लागि समिति

 पुष ०८, २०७९

गण्डकी, पुस ८ : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेता चयनको सहजीकरणका लागि कांग्रेस गण्डकी प्रदेश समितिले सहजीकरण समिति बनाएको छ । समितिको पदाधिकारीको आज सम्पन्न बैठकले पार्टीका गण्डकी…

गोली प्रहारबाट एक भारतीयको मृत्यु

 पुष ०८, २०७९

कलैया, पुस ८ : बारामा अपरिचित समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारत विहार जिल्ला मोतिहारी छौडादानो बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन…

उन्नाइस किलो अर्धठोस सुनसहित सुडानी नागरिक पक्राउ

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ । आज अपराह्न ३ बजेको समयमा फ्लाई…

‘सिड’ महिला अधिकारका सवालमा कोसेढुङ्गा साबित भएको छ’

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) महिला अधिकार र लैङ्गिक हिंसा अन्त्य गर्ने सवालमा कोसेढुङ्गा साबित भएको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।…

भरतपुर महानगरद्वारा ७२ छोरीको बीमा

 पुष ०८, २०७९

चितवन, पुस ८ : भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ । महानगरपालिकाले विसं २०७९ जेठ ११ गतेको निर्णयअनुसार महानगरभित्र जन्मिएका छोरीको बीमा गरेको…

काफ्लेको यशोधाराको लोकार्पण

 पुष ०८, २०७९

लेखनाथ,पुस ८ : पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण गएिको छ । सिद्धार्थ गौतम ‘बुद्ध’ बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको…

राससका अध्यक्ष झालाई ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’

 पुष ०८, २०७९

कर्णाली,पुस ८ : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित सम्मानपत्र रहेको…