समाचार

प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले…

कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान…

राप्रपा सरकारमा जाँदैन, समर्थन मात्रै गर्छ : अध्यक्ष लिङ्देन

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर, सरकारमा सहभागी नहुने भएको छ। नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्ने क्रममा बानेश्वर पुगेका पार्टी अध्यक्ष राजेन्द्र…

मन्त्रालय भागबन्डाका लागि गठबन्धन बैठक जारी

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सरकारमा सहभागी दलहरूको गठबन्धनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ।केहीबेरअघि सुरु भएको सत्तारूढ गठबन्धनको बैठकमा नयाँ सरकारको मन्त्रालय बाँडफाँटबारे छलफल…

सन्दर्भः दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस एक्लिएका छन् ज्येष्ठ नागरिक

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : जवानीमा अनेकन घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिकहरु जीवनको उत्ताद्र्धमा एक्लो महसुस गर्दै आएका छन् । “मेरो तीन छोरा, दुई छोरी, मलाई असाध्यै माया गर्ने…

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रमको बधाई

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै…

बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

 पुष ११, २०७९

काठमाण्डौ, पुस ११ : बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन…

सत्ता सहयात्री दलको बैठक बानेश्वरमा सुरु

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न…

ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति भण्डारी

 पुष ११, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी…

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली

 पुष ११, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । गृहजिल्ला चितवन भएका…