समाचार
सत्तागठबन्धनको बैठक जारी
काठमाडौँ, पुस ११ : सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताहरुको बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा जारी छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न चार बजे पद तथा…
भूकम्प प्रभावित घर पुनरावेदनका लागि दर्ता
मध्यविन्दु, पुस ११ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार सयभन्दा बढी भूकम्प प्रभावित घर पुनरावेदनका लागि दर्ता भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनरावेदन समितिका अनुसार २०७२ सालको भूकम्पबाट प्रभावित ४५० पुनरावेदकको…
चैतभित्र सकिएला चिलिमे-त्रिशूली प्रसारण लाइन ?
काठमाडौँ, पुस ११ : चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा भएको छ । यस प्रसारण लाइनमा त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण…
निर्वतमान श्रममन्त्रीको दाबी : सेवा प्रवाहमा पारदर्शीता र सुशासनमा फड्को
काठमाडौँ, पुस ११ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफूले छोटो समयमा श्रमजीवी वर्गका पक्षमा काम गरेको दाबी गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित विदाइ कार्यक्रममा उहाँले…
बागलुङ नगरलाई ५८ करोड अनुदान
गलकोट, पुस ११ : विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले चारवटा सडक कालोपत्र गर्न अनुदान पाउने भएको छ । उक्त बैंकले उपलब्ध गराएको ऋणमध्ये नेपाल सरकारले यहाँको…
पेश्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता
जाजरकोट,पुस ११ : सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोर अन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या श्रेया…
पेश्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता
जाजरकोट, पुस ११ : सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोर अन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या…
निसीखोलामा तेइस हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिँदै
ढोरपाटन,पुस ११ : अहिले पनि बागलुङको निसीखोलामा सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । यहाँका नागरिकले उपचारका लागि बुर्तिबाङ झर्नुपर्छ । बुर्तिबाङ पनि उपचार हुनसकेन भने पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता…
एक सय ८३ दिनमा पर्यटनमन्त्रीले गरेका यी काम
काठमाडौँ, पुस ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीबाट थलिएको पर्यटन पुनरुत्थानको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा अमेरिकालगायत मुलुकसँग द्विपक्षीय हवाई…
भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने
काठमाडौँ, पुस ११ : भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
सर्पको टोकाइबाट एक जनाको मृत्यु
असोज ०८, २०८२