समाचार
नेपाल ज्योतिष परिषद् सुर्खेतको अध्यक्षमा अधिकारी
कर्णाली, पुस १६ : नेपाल ज्योतिष परिषद् सुर्खेतको नयाँ कार्यसमिति अध्यक्षमा ज्योतिष पण्डित यामप्रसाद अधिकारी चयन हुनुभएको छ । परिषद् जिल्ला कार्यसमिति सुर्खेतको आज सम्पन्न दोस्रो अधिवेशनले १४ सदस्यीय नयाँ…
डेरी व्यवसायीद्वारा एकतर्फी रुपमा दूधको मूल्य वृद्धि
काठमाडौँ, पुस १६ : केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् ।…
अध्यक्ष नेपालद्वारा पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव
काठमाडौँ,पुस १६ : नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक…
सिन्धुलीमा विपीको स्मरण
कमलामाई (सिन्धुली), पुस १६ : प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला थिङले जननिर्वाचित प्रथम प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)ले अवलम्बन गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई अनुशरण गरेर…
आइएलएस प्रणाली लागू नहुँदा भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो
भैरहवा, पुस १६ : गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ । अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन…
जसपाको मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई
काठमाडौँ, पुस १६ : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन राजनीतिक समितिलाई जिम्मेवारी दिएको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा…
काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, पुस १६ : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताउनुभएको छ । मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना…
दुर्घटनामा युवकको मृत्यु
तनहुँ, पुस १६ : बन्दीपुर गाउँपालिका–५ याम्पास्थित पृथ्वी राजमार्ग सडकखण्डमा बस र स्कुटर एकापसमा ठोक्किँदा आज एक युवकको ज्यान गएको छ । बसको ठक्करबाट भानु नगरपालिका–१३ समजुर निवासी ३२ वर्षीय…
उत्कृष्ट छ जना किसान सम्मानित
त्रिशूली, पुस १६ : नुवाकोट र रसुवाका उत्कृष्ट छ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई…
कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुलाई सास्ती
मुगु,पुस १६ : बाढीपहिराका कारण भत्किएको कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । सवारीसाधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडकखण्ड मर्मत नहुँदा जीर्ण बन्दै गएको छ ।…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२